इटालीका पूर्वप्रधानमन्त्री बर्लुस्कोनीको निधन
नेपालबहस संवाददाता
जेठ २९, २०८० सोमबार १५:५७:२
२९ जेठ, काठमाडौं । इटलीका पूर्व प्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीको ६८ वर्षको उमेरमा आज निधन भएको छ । बर्लुस्कोनी तीन पटकसम्म इटालीको प्रधानमन्त्री बनेका थिए ।
उनी दोस्रो विश्व युद्धपछि इटालीमा सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री बनेका थिए । उनी सन् १९९४ देखि २०११ बीचमा तीन पटकसम्म प्रधामन्त्री पदमा रहे । उनको पार्टी इटालीको सत्ताधारी गठबन्धनको सदस्य रहेको छ ।
बर्लुस्कोनी इटालीको चर्चित फुटबल क्लब एसी मिलानका पूर्वप्रमुख पनि हुन् । साथै उनी एक सफल व्यवसायी पनि थिए ।
उनको नामसँग कयौँ स्क्यान्डल जोडिएका थिए । त्यसमा उनले कयौँ पटक कानुनी झमेला पनि सामना गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविश्वको सबैभन्दा वृद्ध व्यक्तिको ११६ वर्षको उमेरमा निधन
पुष २०, २०८१ शनिबार
सुडानमा करिब ७७ लाख मानिस गम्भीर खाद्य असुरक्षा जोखिममा
पुष २०, २०८१ शनिबार
विश्व खाद्य वस्तुको मूल्य सन् २०२४ मा दुई प्रतिशतले गिरावट
पुष १९, २०८१ शुक्रबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
वाह्य लेखा परीक्षणपछि बाणिज्य बैंकहरुको मुनाफमा किन देखियो अन्तर
पुष २०, २०८१ शनिबार
सूर्यदर्शन सहकारी ठगीः रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २१, २०८१ आइतबार
माओवादी केन्दीय समिति बैठक बस्दै, प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि छलफल हुने
पुष २१, २०८१ आइतबार
एमाले केन्द्रीय समिति बैठक बस्दै, ओलीले ल्याउँदैछन् राजनीतिक प्रतिवेदन
पुष २१, २०८१ आइतबार
आजको मौसम कस्तो रहला ?
पुष २१, २०८१ आइतबार
बिपी राजमार्ग पुनर्निर्माणमा साढे ९ अर्ब लाग्ने, जापानको मुख ताक्दै सरकार
पुष २१, २०८१ आइतबार