खाँदबारीमा खानेपानीको हाहाकार, यसरी गरियो नगरमा पानी वितरण
नेपालबहस संवाददाता
जेठ २९, २०८० सोमबार १७:४५:२०
२९ जेठ, खाँदबारी । सुख्खा लागेर पानीको मुहान सुकेपछि संखुवासभाको खाँदबारी नगरपालिकाले खोलाको पानी ल्याएर दमकलबाट वितरण सुुरु गरेको छ ।
खाँदबारीबाट १६ किलोमिटर टाढा रहेको सभाखोलाको पानी २ वटा दमकल र साना पानी ट्यांकरबाट ल्याएर शुक्रबारबाट बजारबासीलाई पानी बितरण सुरु गरिएको नगर प्रमुख महेश थपलियाले बताए । दमकलबाट ल्याइएको पानी टोलटोलमा लगेर आवश्यकता अनुसार वितरण भइरहेको छ ।
नगरपालिकाले खाँदबारीमा रहेको सेनाको व्यारेकको एक लाख लिटरको ट्यांकीमा पनि पानी संकलन सुरु गरेको छ । शुक्रबारबाट दैनिक ३० देखि ५० हजार लिटरपानी खाँदबारीका टोलटोलमा दमकलबाट पुर्याइएको नगरपालिकाले जनाएको छ । खाँदबारीमा ल्याइएको खानेपानीका मुहान सुकेकाले नगर क्षेत्रमा पानीको हाहाकार भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएमसीए नेपालले ४०० केभी विद्युत् प्रसारणलाइन निर्माणका लागि निकाल्यो बोलपत्र
मंसिर १२, २०८१ बुधबार
साढे १७ करोड अमेरिकी डलर लगानीमा मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाको निर्माण सुरु
मंसिर ८, २०८१ शनिबार
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनको बिजुली
मंसिर ८, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
मेक्सिकोको ट्रम्पलाई चेतावनी, ‘हाम्रो समानमा थप कर लगाए, बदला लिन्छौ'
मंसिर १२, २०८१ बुधबार
एमसीए नेपालले ४०० केभी विद्युत् प्रसारणलाइन निर्माणका लागि निकाल्यो बोलपत्र
मंसिर १२, २०८१ बुधबार
बुढापाकालाई गाउँको अस्तित्व मेटिने डर !
मंसिर १२, २०८१ बुधबार
सामाजिक उद्यमशीलता प्रवर्द्धनमा सक्रिय नबिल एसएसईको तेस्रो वार्षिक उत्सव
मंसिर १२, २०८१ बुधबार
शे–फोक्सुण्डो तालमा पर्यटकको आगमन जारी
मंसिर १२, २०८१ बुधबार
विवाहको ५ महिनापछि सोनाक्षी सिन्हाले खुलासा गरिन् ठूलो रहस्य
मंसिर १२, २०८१ बुधबार