तमन्नाले स्वीकारिन् विजयसँगको प्रेम सम्बन्ध
नेपालबहस संवाददाता
जेठ ३०, २०८० मंगलबार १५:४५:५३
३० जेठ, मुम्बई । बलिउड अभिनेत्री तमन्ना भाटिया र विजय बर्माबीचको सम्बन्धले बलिउड गर्माएको छ । यो जोडी कैयौं पटक सँगै देखिएका छन् । गोवामा भएको नयाँ वर्ष पार्टीमा दुवै सँगै देखिएका थिए । उनीहरु एकापसमा अंकमाल गरेको र चुम्बन गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
अहिले आएर तमन्नाले विजयसँगको प्रेम सम्बन्धलाई स्वीकार गरेकी छन् । नेटफ्लिक्सको फिल्म ‘लस्ट स्टोरिज २’मा यो जोडी सँगै देखिँदैछन् । ‘एक यस्तो व्यक्ति छ, जो प्रति म निकै चासो राख्छु । ऊ मेरो खुशी हो’, तमन्नाले भनेकी छन् ।
‘विजय यस्तो व्यक्ति हो, जोसँग म निकै व्यवस्थित किसिमले जोडिएकी छु । उच्च महत्वाकांक्षा बोकेका महिलालाई हरेक कुरा पाउन निकै मेहनत गर्नुपर्छ । केही सजिलै पाइन्छ,’ उनले भनेकी छन् ।
उनले विजयले आफ्नो जिन्दगी र विषयलाई बुझ्ने गरेको खुलाएकी छन् । ‘ऊ एक यस्तो व्यक्ति हो, जसलाई मैले गहिरोसँग बुझेकी छु । ऊ मेरो खुशीको स्थान बनिसकेको छ’, तमन्ना भन्छिन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमोटोपना घटाएर कसरी फिट रहने ? करिना कपुरको फिटनेस कोचको कुरा सुन्नुहोस्
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
अभिनेत्री ममता कुलकर्णी बनिन महामण्डेलश्वर
माघ १२, २०८१ शनिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
माघ १३, २०८१ आइतबार
मेक्सिको खाडीको नाम फेर्दै ट्रम्पले बनाए ‘गल्फ अफ अमेरिका’
माघ १३, २०८१ आइतबार
संसद अधिवेशनको पहिलो दिन प्रधानमन्त्रीले सम्बोधन गर्ने
माघ १३, २०८१ आइतबार
नेपाल–भारतबीचको सम्बन्ध साझेदारीमा आधारितः मुख्यमन्त्री
माघ १३, २०८१ आइतबार
हास्य, सङ्घर्ष, र गम्भीर भावसहित चलचित्र 'डोरी’ को नयाँ पोस्टर सार्वजनिक
माघ १३, २०८१ आइतबार
सैन्य शक्ति र विविधताको प्रदर्शन गर्दै भारतीय गणतन्त्र दिवस भव्यरूपमा मनाइँदै
माघ १३, २०८१ आइतबार