पोखरा महानगरले भत्कायाे फेवातालको सिमसार क्षेत्रमा बनाइएको प्लटिङ
नेपालबहस संवाददाता
जेठ ३०, २०८० मंगलबार १८:१७:२२
३० जेठ, पोखरा । पोखरा महानगरपालिकाले फेवा तालको सिमसार क्षेत्र पुरेर बनाइएको घडेरी प्लटिङलाई मंगल डोजर चलाएर हटाएको छ ।
महानगरको अनुमति बिना सिमसार क्षेत्रमा प्लटिङ गरिएको पाइएपछि नगर प्रहरीको टोलीले डोजर लगाएर प्लटिङ भत्काएको हो ।
झण्डै ८० रोपनीमा गरिएका प्लटिङ भत्काइदिएको महानगरका नगर प्रहरी प्रमुख पुरुषोत्तम थापाले जानकारी दिए । सिमसार क्षेत्रमा बाहिरबाट माटो ढुंगा ल्याएर सतह उठाइ बसोबास र व्यापारिक उद्देश्यले भूमाफियाले प्लाटिङ थालेपछि पोखरामा अभियन्ताहरुले फेवाताल बचाउ अभियानसाथ प्रदर्शन गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशसभा सदस्य थापाले लिइन् शपथ
मंसिर २८, २०८१ शुक्रबार
बुढापाकालाई गाउँको अस्तित्व मेटिने डर !
मंसिर १२, २०८१ बुधबार
गण्डकीमा डेङ्गी सङ्क्रमणबाट आठ जनाले ज्यान गुमाए
कात्तिक ३०, २०८१ शुक्रबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार