नेपाल महिला संघको तदर्थ समितिमा देउवाद्धारा एकपक्षीय मनोनयन, ५२ जनामा अधिकांशलाई कार्यकर्ता नै चिन्दैनन्
नेपालबहस संवाददाता
जेठ ३१, २०८० बुधबार ८:२:५६
३१ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल महिला संघमा ५२ सदस्य थप गरेका छन्। सभापति देउवाले उषा रावत मिश्रको अध्यक्षतामा गठित नेपाल महिला संघ केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा ५२ जना सदस्यलाई एकपक्षीय रूपमा मनोनयन गरेका हुन् ।
देउवाद्धारा एकपक्षीय मनोनयन, गरेपछि कांग्रेसको आन्तरिक राजनीतिमा तरङ उत्पन्न भएको छ । पार्टी भित्र पेलेरै जाने अडानमा देखिएका देउवाले नियूक्त गरेका ५२ जना अधिकांशलाई कार्यकर्ता नै चिन्दैनन् । यसले कांग्रेस कहिल्यै नसुध्रिने देखिएको र कार्यकर्तामा थप निराशा उत्पन्न भएको छ ।
कांग्रेस नेता गुरुराज घिमिरेले भने झैं नेताले गोजीबाट चिट निकाल्यो आफ्ना मान्छे भर्ना गर्यो । अहिेले त्यही रुप देखिएको छ । यसरी कांग्रेस रुपान्तरण असम्भव हुने र सच्चा कार्यकर्ता आफै रुपान्तरण हुने अवस्था आउन थालेको छ ।
थपिने सदस्यहरूमा अमिता प्रधान, अमृता थापा मगर, उमा शिवाकोटी, उर्मिला प्रधान, एलिजा अधिकारी, कमला तिवारी, कल्पना नेपाली, किरण सरकार, गीताकुमारी गुरुङ रहेका छन् ।
यस्तै गीता श्रेष्ठ, चन्द्रादेवी जोशी, चिनु पोखरेल, छाया सुनार, छिरिङ फुटिक शेर्पा, ज्वाला पाण्डे, तारा थपलिया, दिपशिखा शर्मा ढकाल, निनु कर्ण, नवोदिता चौधरी, पवित्रा पौडेल ढकाल रहेका छन् ।
यसैगरी, पार्वती आचार्य, पार्वती चन्द, पुष्पा थारु, प्रमिला महतो, भगवती केसी, भागिरथा अधिकारी, भावना शाही, भारती जोशी, मथुरा विष्ट र मञ्जु नेपाल पनि मनोनित भएका छन् ।
सभापति देउवाले माया केसी, मीना सिंह प्रजापति, मिरा चन्द, मुन्नी गुप्ता, रमा अर्याल, राधा कार्की, राधा कुँवर, रञ्जिता गिरी, रिता शाही, रीसा श्रेष्ठ, लक्ष्मी बाराकोटी प्रसाईं, लिलाकुमारी नेपाललाई समेत सदस्यमा मनोनित गरेका छन् ।
वसन्ती भण्डारी, विमला गैरे, सनिसा भेटवाल, सरस्वती बस्नेत (सरु), सरिता आङ्दम्बे, सीता घिमिरे, सीता भुषाल, सुष्मा तिवारी, सुस्मिता थापा, संगीता तामाङलाई मनोनीत गरेको मुख्यसचिव पौडेलले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंसद अधिवेशनको पहिलो दिन प्रधानमन्त्रीले सम्बोधन गर्ने
माघ १३, २०८१ आइतबार
नेपाल–भारतबीचको सम्बन्ध साझेदारीमा आधारितः मुख्यमन्त्री
माघ १३, २०८१ आइतबार
रास्वपाको सचिवालय बैठक सोमबार बस्ने
माघ १३, २०८१ आइतबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
माघ १३, २०८१ आइतबार
मेक्सिको खाडीको नाम फेर्दै ट्रम्पले बनाए ‘गल्फ अफ अमेरिका’
माघ १३, २०८१ आइतबार
संसद अधिवेशनको पहिलो दिन प्रधानमन्त्रीले सम्बोधन गर्ने
माघ १३, २०८१ आइतबार
नेपाल–भारतबीचको सम्बन्ध साझेदारीमा आधारितः मुख्यमन्त्री
माघ १३, २०८१ आइतबार
हास्य, सङ्घर्ष, र गम्भीर भावसहित चलचित्र 'डोरी’ को नयाँ पोस्टर सार्वजनिक
माघ १३, २०८१ आइतबार
सैन्य शक्ति र विविधताको प्रदर्शन गर्दै भारतीय गणतन्त्र दिवस भव्यरूपमा मनाइँदै
माघ १३, २०८१ आइतबार