भारतीय चलचित्र ‘आदिपुरुष’को विवादित वाक्यप्रति संसदमा आपत्ति, प्रदर्शनमा राेक लगाउन माग
नेपालबहस संवाददाता
असार ३, २०८० आइतबार १२:१:१०
३ असार, काठमाडौं । भारतीय चलचित्र ‘आदिपुरुष’मा भारतीय कलाकारले नेपालको राष्ट्रियतामाथि आँच पुग्नेगरी राखिएको वाक्यप्रति सांसदहरुले आपत्ति जनाएका छन् ।
कलाकारले चलचित्रमा समेतिएका ‘जानकी भारतीय छोरी’, गौतम बुद्ध भारतमा जन्मिएको भन्ने अभिव्यक्तिप्रति प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदहरुले आपत्ति जनाएका हुन् ।
सांसद ठाकुर गैरेले ‘आदिपुरुष’मा राखिएको नेपाली राष्ट्रियता र सार्वभौममाथि ठाडो प्रहार हुने गरी शब्दवाली तत्काल हटाउन र चलचित्रलाई नेपालभित्र चलाउन रोक लगाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
साथै संसद नेपालको एक इन्च भूमि सुम्पिन तयार नरहेकाे र देशको रक्षाका लागि नेपाल जुनसुकै मुल्य चुकाउन संसद र सांसद तयार रहेकाे बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहाईफाई र छटपटेभन्दा मौलिक कथामार्फत चलचित्रमा देखिँदै आएका दयाहाङ !
पुष ७, २०८१ आइतबार
‘देव वाणी’ फिल्म सफलताको कामना गर्दै काल भैरवमा पूजा
पुष ४, २०८१ बिहिबार
पुसमा दुई स्वदेशी चलचित्र प्रदर्शन हुने
मंसिर ३०, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार