भूगोल इनर्जीको अधिकांश सूचक ऋणात्मक
नेपालबहस संवाददाता
असार ३, २०८० आइतबार १३:१३:६
३ असार, काठमाडौं । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीले चालु आर्थिक वर्षको चैत मसान्तसम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले ६ करोड ४७ लाख रुपैयाँ घाटा व्यहोरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा ८४ लाख ४९ हजार रुपैयाँ घाटा व्यहोरेको थियो ।
समिक्षा अवधिमा कम्पनीले विद्युत् बिक्रीबाट २ करोड ३४ लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोहीअवधिसम्मा ३ करोड ३७ लाख रुपैयाँ आम्दानी गरेको थियो । यो हिसाबले विद्युत बिक्रीको आम्दानीमा ३०।५९ प्रतिशतको गिरावट आएको छ ।
कम्पनीको चुक्तापुँजी ४० करोड रुपैयाँ रहेको छ । कम्पनीको रिजर्भ १६ करोड ७१ लाख रुपैयाँले ऋणात्मक रहेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा रिजर्भ २७ करोड २३ लाख रुपैयाँले ऋणात्मक रहेको थियो । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीको त्रैमासिक प्रतिशेयर आम्दानी ९ईपीएस० १६।१८ रुपैयाँले ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ ५८।२१ रुपैयाँ रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसमता घरेलु लघुवित्तको सभा आज, शेयरधनीहरुका लागि लाभांश वितरण गर्ने
चैत २९, २०८० बिहिबार
मनकामना स्मार्टको सभा आज, शेयरधनीलाई लाभांश नदिने
चैत २९, २०८० बिहिबार
मनकामना स्मार्ट लघुवित्तको साधारणसभा कहिले ?
चैत २८, २०८० बुधबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ४, २०८१ शुक्रबार
५ महिनाको छोराको हत्या गर्ने आमा पक्राउ
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
ओशो पार्कमा पर्यटकको चहलपहल, व्यवसायी खुसी
जेठ ४, २०८१ शुक्रबार
शुक्लाफाँटामा संरक्षित कृष्णसारको सङ्ख्यामा वृद्धि
जेठ ४, २०८१ शुक्रबार
खुकुरी प्रहरी गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ
जेठ ४, २०८१ शुक्रबार
आयआर्जन वृद्धि गर्न अतिविपन्नलाई बाख्रा अनुदान
जेठ ४, २०८१ शुक्रबार