आकर्षक गुँड बनाउन खप्पिस तोप चरा [ फोटोफिचर ]
नेपालबहस संवाददाता
असार ३, २०८० आइतबार १६:१२:४८
३ असार, काठमाडौं । तोप चरा अरु चराहरूभन्दा फरक विशेषता भएको चरा हो । भँगेरा वर्गमा पर्ने यो चरालाई चराहरूको ‘इन्जिनियर’ पनि भनेर चिनिन्छ । कलात्मक र मेहनतले आफ्नो गुँड 'घर' बनाउने हुनाले यसलाई चराहरूको इन्जिनियर भनिएको हो ।
रुखमा झुन्ड्याएर बनाएको गुँड देखाएर उसले पोथी फकाउने गर्दछ । गुँड मन पर्यो भने मात्रै पोथी बस्छ, नत्र बस्दैन । त्यसैले पनि भाले तोप चराले बडो मेहनतका साथ गुँड बनाउँछ ।
सुन्दर गुँड बनाउन भालेहरूबीच प्रतिस्पर्धा नै हुन्छ। त्यसपछि पोथीले आफूलाई मन परेको गुँड छानेर बस्छ। रुखको हाँगामा झुण्डिएको गुँड प्रजनन्का लागि प्रयोग गर्छन्। गर्मी छल्न पहाड उक्लिने यो चरा जाडो शुरु हुने बेला तराईतिर झर्छ। तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओझेलमा भक्तपुरका चारधाम
माघ १४, २०८१ सोमबार
बाढीपहिरोः रोशीद्वारा क्षतिग्रस्त गौरवका आयोजना पुनर्निर्माणको माग
माघ १४, २०८१ सोमबार
निजी हात्तीः पहिले रहर अहिले कहर, व्यवसायी मारमा
माघ १४, २०८१ सोमबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
काठमाडौंको इन्द्रचोकबाट ३९ लाख ७८ हजार नगदसहित एक जना पक्राउ
माघ १४, २०८१ सोमबार
जाडोमा बिना पानी कसरी बलाङकेट सफा गर्ने ?
माघ १४, २०८१ सोमबार
अनलाइन सट्टेबाजीमा संलग्न दुई जना पक्राउ
माघ १४, २०८१ सोमबार
भारतको महाराष्ट्रमा ‘जीबीएस’ सङ्क्रमणबाट पहिलो मृत्यु
माघ १४, २०८१ सोमबार
जसले कोठामै बसेर दुई करोडको अनलाइन जुवा खेलाए
माघ १४, २०८१ सोमबार
अहिलेको राजनीति सत्ता र पैसाको पछि हिंडिरहेको छ : डा शेखर कोइराला
माघ १४, २०८१ सोमबार