भारतीय गुप्तचर एजेन्सी ‘रअ’ का नयाँ प्रमुखमा सिन्हा
नेपालबहस संवाददाता
असार ४, २०८० सोमबार १६:७:१
४ असार, काठमाडौं । भारतीय गुप्तचर एजेन्सी रिसर्च एन्ड एनालिसिस विङ ‘रअ’को नयाँ प्रमुखमा रवि सिन्हा नियुक्त भएका छन् ।
भारतीय प्रहरी सेवा (आईपीएस) अफिसरका रुपमा सरकारी सेवामा प्रवेश गरेका सिन्हालाई गत गलबार प्रधानमन्त्री नरेन्द्र मोदीको मन्त्रिपरिषदको बैठकले सो पदमा नियुक्त गरेको हो ।
दुई वर्षे कार्यकालका लागि सो पदमा नियुक्त भएका ‘रअ’का वर्तमान प्रमुख सामन्त गोयलको पदावधि जुन ३० मा सकिँदैछ । त्यसपछि सिन्हाले प्रमुख पद सम्हाल्नेछन् ।
सिन्हा १९८८ मा आईपीएसमा प्रवेश पाएका उनी पछिल्लो समयमा मन्त्रिपरिषद् सचिवालयमा विशेष सचिवका रुपमा कार्यरत छन् । ‘रअ’ले नेपाल हेर्न छुट्टै च्याप्टर खडा गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअसदको पतन रुसका लागि ‘पराजय’ होइन: पुटिन
पुष ४, २०८१ बिहिबार
सामान्य विषयको टिप्पणीलाई लिएर भारतीय संसदमा हंगामा, सांसदबीच धकेलाधकेल
पुष ४, २०८१ बिहिबार
रूसी तेल प्रशोधन केन्द्रमा युक्रेनी ड्रोन आक्रमणपछि आगलागी
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन सडक खण्ड एक साता बन्द हुने
पुष ४, २०८१ बिहिबार
एनआरटी क्लब झापा कपको सेमिफाइनलमा
पुष ४, २०८१ बिहिबार
प्रथम अदानचुली साँस्कृतिक तथा पर्यटकीय महोत्सव हुने
पुष ४, २०८१ बिहिबार
निजामती विधेयक छलफलः ‘सरुवा र बढुवामा हुने मनपरि रोक्ने ऐन बनाऔं’
पुष ४, २०८१ बिहिबार
दमकमा दुई जना युवतीसँग होटलमा बसेका युवा मृत फेला
पुष ४, २०८१ बिहिबार