प्रतिनिधिसभामा परराष्ट्र, संचार र ऊर्जा मन्त्रालयको विनियोजित बजेटमाथि छलफल सकियो
नेपालबहस संवाददाता
असार ४, २०८० सोमबार १८:३३:१६
४ असार, काठमाडौं । प्रतिनिधिसभाकोआजको बैठकमा परराष्ट्र, संचार तथा सूचना प्रविधि र ऊर्जा तथा सिंचाई मन्त्रालयको विनियोजित बजेटमाथि छलफल सकिएको छ । सात घण्टा बढी चलेको बैठके छलफलमा दर्जनौं सांसदहरुले मन्त्रालयमाथिको विनियोजन विधेयकमाथि आलोचना, सुझाव र समर्थन मिश्रित धारणा राखेका छन् ।
अर्को बैठक भोलि मंगलबार बिहान ११ बजे बस्ने सभामुख देवराज घिमिरेले बैठकमा जानकारी दिएका छन् । भोलिको बैठकमा खानेपानी, शहरी विकास, अर्थ र श्रम मन्त्रालयमाथिको विनियोजन विधेयकमाथि छलफल हुने जानकारी पनि सभामुख घिमिरेले दिए ।
सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब, ५१ अर्ब ३१ करोडको बजेट घोषणा गरेको छ । केन्द्र सरकारसँग २५ मन्त्रालय छन् । बैठकमा मन्त्रालयगत विनियोजित बजेटमाथि दवाफर छलफल हुने व्यवस्था छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
महन्थ ठाकुरले ८ जनालाई लोसपाको केन्द्रीय सदस्य बनाए
पुष ३, २०८१ बुधबार
प्रधानमन्त्रीसँग युएईका राजदूतको शिष्टाचार भेट
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति
पुष २, २०८१ मंगलबार
३ करोड २१ लाख अवैध सम्पत्ति आर्जनको अभियोग लागेका कार्कीलाई विशेषले दियो सफाइ
पुष २, २०८१ मंगलबार
५ अंकले घटेर २६२८ मा बन्द भयो नेप्से, ४ अर्ब २७ करोडका शेयर किनबेच भए
पुष ३, २०८१ बुधबार
स्वास्थ्य विज्ञान प्रतिष्ठान मधेसमा एमबीबीएस अध्यापन सुरु
पुष ३, २०८१ बुधबार
डोल्पाको चुँ गाउँ
पुष ३, २०८१ बुधबार