संसदमा विनियोजन विधेयकमाथि छलफल : ब्याजदर सिंगल डिजिटमा झार्नुपर्नेमा जोड
नेपालबहस संवाददाता
असार ५, २०८० मंगलबार १७:७:१२
५ असार, काठमाडौं । सांसदहरुले बैंकिङ ब्याज दर सिंगल डिजिट (एक अंक)का झार्नुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभाको जारी बैठमा अर्थसहित ४ मन्त्रालयको विनियोजन विधेयकमाथिको छलफलमा धारणा राख्ने क्रममा सांसद रञ्जुकुमारी झाले बैंकको ऋण ब्याज दर १४ बाट ९ प्रतिशतमा कायम गर्ने व्यवस्था गर्न सुझाव दिइन् ।
चर्को ब्याजका कारण ऋण तिर्न नसकेर व्यापारी (ऋणी)ले आत्मदाहको बाटो रोज्न विवश भइरहेको बताउँदै यसलाई रोक्न अर्थ मन्त्रालयले ठोस नीति ल्याउनु पर्ने बताइन् । मधेशमा बजेट कम छुट्याइएको भन्दै आपत्ति समेत जनाइन् ।
उनले आगामी आवको बजेट एक चौथाई बढी प्रधानमन्त्री, मन्त्री र पूर्वप्रधानमन्त्रीको जिल्लामा छुट्याएर सांसदहरुको घोर अपमान गरेको बताइन् । उनले खाद्यन्नमा कर घटाउनुपर्ने बताइन् ।
यस्तै, सांसद मेटमणि चौधरीले बैंक ब्याजदर नघटाएसम्म वित्तीय क्षेत्रमा सुधार ल्याउन नसक्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार