सरकारी ऋणपत्रको ब्याज दरमा कमी आयो
नेपालबहस संवाददाता
असार ६, २०८० बुधबार १३:५१:५५
६ असार, काठमाडौं । आन्तरिक ऋणपत्रको ब्याज दर क्रमशः कम गर्न थालेको छ। बैंकहरुसँग भएको अधिक तरलता र राष्ट्र बैंकले घटाएको बैंक दरका कारण ऋणपत्र अर्थात ट्रेजरी बिलको ब्याज कम गर्न लागेको हो ।
यसअिघ २८ दिने ऋणपत्रको ६.६८ प्रतिशत, ९१ दिनका लागि ८.१३ प्रतिशत, १८२ दिनका लागि ८.०४ प्रतिशत र ३६४ दिका लागि ८.१४ प्रतिशत ब्याज दर कायम थियो ।
अहिले २८ दिनका लागि ४.२९ प्रतिशतमा ब्याज कायम गरिएको छ । ९१ दिनका लागि ७.०३ प्रतिशतमा झरेको छ । १८२ दिने ऋणपत्रको ब्याज ७.०२ प्रतिशत र ३६४ दिनेको ७.११ प्रतिशत कायम गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
पुष ३, २०८१ बुधबार
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
बाल अस्पताल निर्माणमा सघाउन कतारसँग आग्रह
पुष ३, २०८१ बुधबार
पहिलो पटक सीआरएन नम्बर र शेयर आवेदन सेवा सिटिजन्स मोबाइल बैंकिङ एपमा
पुष ३, २०८१ बुधबार