साफ च्याम्पियन्सिप : पहिलो खेलमा नेपाल कुवेतसँग पराजित
नेपालबहस संवाददाता
असार ६, २०८० बुधबार १८:२२:१५
६ असार, काटमाडौं । भरतमा बुधबारदेखि सुरु भएको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको पहिलो खेलमा नेपाल पराजित भएको छ ।
बैंगलोरस्थित श्री कान्तिरभा स्टेडियममा भएको खेलमा नेपाल ३–१ गोल अन्तरले पराजित भएको हो । नेपालका लागि ६८ औँ मिनेटमा अञ्जन विष्टले सन्त्वना गोल फर्काएपछि निल हुन बाट जोगिएको हो ।
खेलको पहिलो हाफमा ३-० ले पछि परेको नेपालले दोस्रो हाफमा एक गोल खाएको हो । कुवेतका लागि खेलको २३ औँ मिनेटमा कप्तान खालिद हाजियाले १ र ४१ औँ मिनेटमा शबैब अलखाल्दीले १ गोल गोल गर्दै कुवेतलाई २–० को अग्रता दिलाए । र, खेलको ६५ औं मिनेटमा मोहम्मद अब्दुल्लाहले पेनाल्टीमा गोल गर्दै कुवेतलाई पहिलो हाफमै ३–० को अग्रता दिलाए ।
पेनाल्टी एरियामा नेपालका डिफेन्डर अनन्त तामाङले ह्याण्ड गरेपछि कुवेतले पेनाल्टीको अवसर पाएको थियो । दोस्रो हाफमा नेपालले गोल गर्ने केही सुन्दर मौका बनाए पनि सदुपयोग गर्न नसक्दा हार भोग्न बाध्य भयो।
समुह चरणको दोस्रो खेलमा नेपालले आउने शनिबार घरेलु टोली भारतको सामना गर्नेछ भने मंगलबार पाकिस्तानसँग खेल्नेछ । नेपालका लागि विष्टकाे अन्तर्राष्टिय खेलमा याे १२औं गाेल हाे । नेपालका लागि सर्वाधिक गोलको कीर्तिमान हरि खड्का र निराजन रायमाझीको नाममा छ । उनीहरू दुवैले समान १३ गोल गरेका छन् । विष्ट कीर्तिमान नजिक पुगेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजाभीलाई बर्खास्त गर्ने तयारीमा बार्सिलोना !
जेठ ५, २०८१ शनिबार
अस्ट्रेलियाले एएफसी महिला एसियाली कपको आयोजना गर्ने
जेठ ३, २०८१ बिहिबार
भारतीय फुटबलर सुनिल क्षेत्रीले लिए अन्तर्राष्ट्रिय खेलबाट सन्यास
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
देशभर गर्मी बढेको बढ्यै, अधिकतम तापक्रम ४० डिग्रीमाथि
जेठ ४, २०८१ शुक्रबार
बालमन्दिर जग्गा हिनामिना आरोपीलाई पक्राउ नगर्न दबाब, अधिकांश भारततर्फ फरार
जेठ ४, २०८१ शुक्रबार
मकवानपुरको ठिंगनमा कार दुर्घटना हुँदा २ जनाको मृत्यु
जेठ ५, २०८१ शनिबार
वैदेशिक रोजगारीमा भएको ठगीलाई सरकारले हेर्नुपर्छः देउवा
जेठ ५, २०८१ शनिबार
समिति गठन गर्ने कुरामा प्रधानमन्त्रीको दोहोरो चरित्र
जेठ ५, २०८१ शनिबार
पिस कोर स्वयंसेवकको पहिलो समूहले लियाे शपथग्रहण
जेठ ५, २०८१ शनिबार
जनकपुरमा सवारी दुर्घटनामा पत्रकार रोहिताको मृत्यु
जेठ ५, २०८१ शनिबार
बालुवाटार छलफलबाट समिति गठन हुने आश्वासन लिएर फर्कियो कांग्रेस
जेठ ५, २०८१ शनिबार