आईसीसी विश्वकप क्रिकेट छनौटः नेपालले लियो वेष्ट इन्डिजको तेस्रो विकेट
नेपालबहस संवाददाता
असार ७, २०८० बिहिबार १५:१६:१६
७ असार, काठमाडौं । जिम्बाब्बेमा जारी आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत बिहीबार भइरहेको खेलमा नेपालले वेस्टइन्डिजको ३ विकेट लिएको छ ।
नेपालका लागि गुल्सन झाले २ र सन्दीप लामिछानेले एक विकेट लिएका हुन् । टस जितेर फिल्डिङ रोजेको नेपालले सुरुवातीदेखि नै सशक्त प्रदर्शन गरिरहेको छ । सन्दीपले जोनसन चार्लिजलाई आउट गरेका हुन् । खेलको १५.३ ओभरमा वेस्टइन्डिजले ३ विकेट गुमाउँदा जम्मा ५५ रन मात्र जोडेको छ ।
पहिलो स्थापना दिवसमा तत्कालीन जहानियाँ राणा शासनकालमा फाँसी दिइएका शहीद दशरथ चन्द, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री र गंगालाल श्रेष्ठको तस्वीरमा माल्यापर्ण गरेका थिए । नेपाल अघि अमेरिकालाई ६ विकेट हराएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअर्जुन ट्रफिको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्टस एचडी वानमा हुने
माघ ११, २०८१ शुक्रबार
अन्तिम खेलमा मलेसियालाई हराउँदै नेपालको सान्तवना जीत
माघ ११, २०८१ शुक्रबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
ताप्लेजुङ घटनाका विषयमा छलफल गर्न गृहमन्त्रीले बोलाए चार जिल्लाका सांसद
माघ १५, २०८१ मंगलबार
जसले कोठामै बसेर दुई करोडको अनलाइन जुवा खेलाए
माघ १४, २०८१ सोमबार
बङ्गलादेशद्वारा ‘डाटा केन्द्र’ स्थापना गर्न एडिबीसँग सम्झौता
माघ १५, २०८१ मंगलबार
नगद अभावग्रस्त श्रीलङ्काले सवारी साधन आयातमा लगाएको प्रतिबन्ध हटायो
माघ १५, २०८१ मंगलबार
पाकिस्तानमा गलत सूचना फैलाउन प्रतिबन्ध, ३ वर्षको जेल सजाय
माघ १५, २०८१ मंगलबार