मैले कसैको मुख हेरेर करको दर निर्धारण गरेको छैनः अर्थमन्त्री महत
नेपालबहस संवाददाता
असार ८, २०८० शुक्रबार १८:४४:०
८ असार, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले करको दर कायम गर्दै आफूले कसैको मुख नहेरेको बताएका छन् । नेपाल उद्योग परिसंघको २० औँ साधारणसभामा महतले एफपीओ, मर्जर एक्विजेसनमा कुनै नयाँ प्रावधान नगरेको भन्दै अन्य करको विषयमा देशको हितलाई हेरेको बताए ।
उनले महालेखा परीक्षकको सुझाव अनुसार एफपीओ र मर्जर तथा एक्विजेसनमा करमा ऐन तथा नियम अनुसार सहजीकरण गरिएको बताउँदै यो नयाँ कर थपेको नभइ अदालतले मात्र यसको टुंगो लगाउन सक्ने बताए ।
कर छुट बढ्दै गएकाले त्यसलाई नियन्त्रण गरेको पनि मन्त्री महतले बताए । महतले यो वर्ष कर नभएर करको दायरालाई बढाएको बताए । करका दरको विषयलाई लिएर संसदमा हंगामा भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
सिरियालाई ७ करोड ३० लाख डलर सहयोग गर्न संयुक्त राष्ट्रसंघको आग्रह
पुष २५, २०८१ बिहिबार
अध्यादेश ल्याउने चर्चा चलिरहेको बेला प्रचण्ड र माधवबीच भेटवार्ता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
लेखा समिति सभापतिका पुर्व पीए पोखरेल ५ दिन हिरासतमा बस्ने
पुष २५, २०८१ बिहिबार
प्रधानमन्त्री कप क्रिकेटको उपाधि बैतडीले जित्यो
पुष २५, २०८१ बिहिबार