हिमालयन लाइफ र सिटी होटलको शेयरमा सकारात्मक सर्किट
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असार १०, २०८० आइतबार १२:१०:५
![](https://nepalbahas.prixacdn.net/media/albums/share-market-Up.jpg-3_XMXQcVfXds_EForEblPWB.jpg)
१० असार, काठमाडौं । हिमालयन लाइफ र सिटि होटलको शेयरमा सकारात्मक सर्किट लागेको छ। गत सातादेखि दोस्रो बजारमा शेयर कारोबार सुचारु भएको हिमालयन लाइफको शेयरमा आज सकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयर कारोबार दोस्रो बजारमा ४१९ रूपैयाँ रहेको छ।
दोस्रोमा सिटि होटल अघिल्लो सातादेखि लगानीकर्ताको आकर्षणमा पर्दै आएको छ। आइतबार कम्पनीको शेयर सर्वाधिक खरिद बिक्रीको लिस्टमा रहेको छ। कम्पनीको सेयर कारोबार ३१६ रूपैयाँ रहेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरिभर फल्स पावरको सभा आज बस्दै, के-के छन् एजेण्डा ?
बैशाख २०, २०८१ बिहिबार
क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले आईपीओ निष्काशन गर्ने
बैशाख १९, २०८१ बुधबार
पिपुल्स पावरको साधारणसभा आज, मुख्य एजेण्डा के हो ?
बैशाख १७, २०८१ सोमबार
टेलिकमको बिलिङ प्रणालीमा अर्ब बढी हिनामिना आरोपमा मुद्दा चलाउने अख्तियारको तयारी
असार ११, २०८१ मंगलबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
असार ११, २०८१ मंगलबार
मुख्यसचिवका दाबेदार गृहसचिव अर्याल ढुक्कै विदेश भ्रमणमा
असार ११, २०८१ मंगलबार
स्वस्तिमा र साम्राज्ञीको अभिव्यक्ति विवादमा, जसिता र अनमोलले के भने ?
असार १२, २०८१ बुधबार
नेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्रीले दिए बधाई, गितार उपहार
असार १२, २०८१ बुधबार
एसइईको नतिजा आज सार्वजनिक गर्ने तयारी
असार १२, २०८१ बुधबार
कास्कीमा पहिरोमा परेर दुई बालबालिकाको मृत्यु, एक घाइते
असार १२, २०८१ बुधबार
केन्यामा कर बढाएको विरोधमा संसद भवनमा तोडफोड र आगजानी
असार १२, २०८१ बुधबार