यसै आर्थिक वर्षबाट खेलकुद बीमा लागु गर्छाैं : मन्त्री लिम्बू
नेपालबहस संवाददाता
असार १०, २०८० आइतबार १५:३:५
१० असार, काठमाडौं । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले खेलकुद बीमा गर्ने नीति सरकारले लिएको बताएका छन् ।
आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसदहरुले मन्त्रालयमाथि विनियोजित बजेट शीर्षक र कार्यक्रमबारे सोधेका प्रश्नको जवाफ दिँदै मन्त्री लिम्बूले जीवन नै खेलकुदमा बिताएका खेलाडीको योगदानको कदर र सम्मानका लागि खेलकुद बीमाको नीति लिएको बताए ।
‘आफ्नो युवा उमेरदेखि सारा जीवन नै खेलकुदमा बिताएका खेलाडीलाई राज्यले संरक्षण गर्ने योजना बनाएको छ’ मन्त्री लिम्बूलेल भने, ‘यसका लागि हालका लागि बीमा योजना अगाडि बढाएका छौं । यसले खेलकुदप्रति युवा पुस्ताको आकर्षण बढ्ने र खेल प्रदर्शनमा पनि उल्लेख प्रगति हुने विश्वास मन्त्रालयले लिएको छ ।’
उनले क्रिकेट, फुटबल वा खेलका लागि चाहिँने हल, रंगशालाका आफ्नै जग्गा बनाउने प्रयास पनि भइरहेको उनले बताए ।
उनले क्रिकेट, फुटबल वा खेलका लागि चाहिँने हल, रंगशालाका आफ्नै जग्गा बनाउने प्रयास पनि भइरहेको उनले बताए । पब जीलगायत ईगेमलाई कानूनी मान्यता दिन सकिने वा नसकिनेबारे अध्ययन भइरहेको उनले जानकारी दिए । यसअघि मन्त्रालयमाथिको बेजटमा धारणा राख्ने क्रममा सांसदहरुले पब जी खेलले बच्चालाई बेफाइदा पुर्याएको भन्दै सम्पूर्ण ईगेमहरु बन्द गर्न माग गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपौवादुङमा गोल्ड कप माघ १ गतेदेखि
पुष ११, २०८१ बिहिबार
यु–१९ क्रिकेटः महिला टिमको बन्द प्रशिक्षण सुरु
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
साइपाल हिमालको आधार शिविर क्षेत्र
पुष ११, २०८१ बिहिबार
राष्ट्रियसभाले बिजनेस पाउन सकेन : अध्यक्ष दाहाल
पुष ११, २०८१ बिहिबार
चीनको सिचुवान एयरलाइन्सको जहाज
पुष ११, २०८१ बिहिबार
विराटनगर महानगरपालिकाको सडक सौन्दर्यीकरण परियोजनाका लागि सिटिजन्स बैंकको सहयोग
पुष ११, २०८१ बिहिबार
उपकुलपति पोखरेलद्वारा शपथ ग्रहण
पुष ११, २०८१ बिहिबार
कांग्रेसको स्वास्थ्य विभागमा १० सदस्य मनोनीत
पुष ११, २०८१ बिहिबार