गृह, वन, खेलकुद र महिला बालबालिका मन्त्रालयका विनियोजित बजेटमाथिको छलफल सकियो
नेपालबहस संवाददाता
असार १०, २०८० आइतबार १५:३५:४९
१० असार, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि वार्षिक कार्यक्रमअन्तर्गत मन्त्रालयगत विनियोजित बजेट शीर्षकमध्ये ३ वटा मन्त्रालयको छलफल सकिएको छ ।
यसअघिका बैठकमा मन्त्रालयगत विनियोजन विधेयकमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ सम्बन्धित मन्त्रालयका मन्त्रीहरुले दिने क्रम पूरा गरेसँगै छलफल सकिएको हो ।
उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, वन तथा वातावरण मन्त्री विरेन्द्र प्रसाद महतो र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्दराज आचार्यले सुरुमा जवाफ र पछि पूरक जवाफ दिएका थिए । यससँगै मन्त्रालयहरुमाथिको छलफल पूरा सकिएको जानकारी सभामुख देवराज घिमिरेले दिए ।
अहिले शहरी विकास मन्त्री सीता गुरुले मन्त्रालयमाथि उठेका प्रश्नको जवाफ दिने क्रम जारी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपप्रधानमन्त्री सिंहद्वारा मतदान
मंसिर १६, २०८१ आइतबार
स्थानीय तह उपनिर्वाचनको मतदान जारी, ४१ पदका लागि ३७६ जना उम्मेदवार मैदानमा
मंसिर १६, २०८१ आइतबार
जनमत पार्टी अध्यक्ष सिके राउत चीन प्रस्थान
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
मर्मतसम्भारको अभावमा वायु ऊर्जा उत्पादन ठप्प
मंसिर १६, २०८१ आइतबार
बंगलादेशविरुद्धको खेलमा टस हारेर ब्याटिङ गर्दै नेपाल
मंसिर १६, २०८१ आइतबार
अन्तरिक्षमा ४३ वर्षदेखि बन्द रहेको ‘रेडियो’ फेरि सुरु, नासाले पाउन थाल्यो संकेत
मंसिर १६, २०८१ आइतबार
उपप्रधानमन्त्री सिंहद्वारा मतदान
मंसिर १६, २०८१ आइतबार
स्थानीय तह उपनिर्वाचनको मतदान जारी, ४१ पदका लागि ३७६ जना उम्मेदवार मैदानमा
मंसिर १६, २०८१ आइतबार
अमेरिकाले ताइवानलाई ३८५ मिलियन डलरबराबरको हतियार बिक्री गर्ने
मंसिर १६, २०८१ आइतबार