ग्रामीण विकास लघुवित्त वित्तीय संस्थामा तालाबन्दी
नेपालबहस संवाददाता
असार १०, २०८० आइतबार १७:४९:४४
१० असार, काठमाडौं । दाङले तुलसीपुरको तल्लो फिल्म हल नजिक रहेको ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको तुलसीपुरमा शाखा कार्यालयमा तालाबन्दी गरेको छ ।
स्थानीय महिलाहरूलाई विभिन्न प्रलोभनमा पारी समूह बनाई आर्थिक शोषण गरेको भन्दै अनिश्चितकालका लागि तालाबन्दी गरिएको युवा संगठन नेपाल पश्चिम दाङले जनाएको छ ।
संस्थाले स्थानीयमाथि आर्थिक शोषण गरेको र मासिक बचत रकम समेत फिर्ता नगरेको आरोप लगाइएको छ । ॠण चुक्ता गर्न नसकेका महिलालाई मानसिक तनाव दिने गालीगलौज र अपशब्द प्रयोग गरी इज्जतमाथि नै आँच आउने किसिमका गतिविधि गरेको भन्दै सच्चिनका लागि प्रारम्भिक कारवाहीस्वरुप तालाबन्दी गरिएको बताइएको छ ।
संस्थाले महिलालाई झुक्याएर ऋणमा चर्काे ब्याज असुल गर्ने र यसबाट ऋणीलाई आत्महत्या तहसम्म पुर्याउने काम गरेको संगठनद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । पीडितहरूकाे निवेदनका आधारमा पीडित र स्थानीयको सहयोगमा संगठनले ब्यानरसहित तालाबन्दी गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुर्योदय वोमी लघुवित्तको लाभांश घोषणा
मंसिर ५, २०८१ बुधबार
जीवन विकास लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर बिक्रीमा
साउन ३१, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
नेपालबहस संवाददाता
मंसिर ५, २०८१ बुधबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
गाजामा इजरायली हमलामा बालबालिका सहित १९ जनाको मृत्यु
मंसिर ८, २०८१ शनिबार
बिआरआईमा ऋण स्वीकार्न सकिँदैन : महामन्त्री शर्मा
मंसिर ८, २०८१ शनिबार
गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे
मंसिर ८, २०८१ शनिबार
मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक
मंसिर ८, २०८१ शनिबार
पाँच युवतीलाई अवैधरुपमा भारत लैजान खोज्ने व्यक्ति पक्राउ
मंसिर ८, २०८१ शनिबार