नर्सलाई विदेश जानबाट अहिल्यै रोक्न सकिँदैन : स्वास्थ्य मन्त्री
नेपालबहस संवाददाता
असार ११, २०८० सोमबार १६:१:२५
११ असार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले नेपाली नर्सलाई विदेश जानबाट रोक्न सकिने अवस्था नरहेको बताएका छन् ।
मन्त्रालयमाथि विनियोजित बजेट शिर्षकमाथि सांसदहरुले उठाएका प्रश्नको सोमबार प्रतिनिधिसभाको बैठकमा जवाफ दिँदै मन्त्री बस्नेतले अहिल्यै नर्सलाई विदेश जानबाट रोक्न सकिने अवस्था नरहेको बताए ।
‘नर्सलाई देशभित्रै रोजगार दिएर रोक्न ठूलो आकारमा बजेट आवश्यक पर्ने र त्यो पूरा गर्न सक्ने अवस्थामा सरकार र मन्त्रालय नरहेको बताए । ‘अहिले नै नर्सिङ अध्ययन गरेका र नर्सिङ कोर्ष गर्न विदेश जाने विद्यार्थीलाई रोक्न सकिने अवस्था सरकारको होइन’ उनले भने, ‘यस्तो अवस्थामा नागरिक अध्ययन र काम गर्ने स्वतन्त्रता दिनुपर्ने हुन्छ ।’
उनले मुलुकका ठूला सरकारी अस्पतालमा बर्न वार्ड संचालन गर्ने नीति सरकारले लिएको जानकारी दिए । सरकारले छुटमा दिने सबै औषधी देशभर पुर्याउने कोशिस जारी रहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
ताप्लेजुङ घटनाका विषयमा छलफल गर्न गृहमन्त्रीले बोलाए चार जिल्लाका सांसद
माघ १५, २०८१ मंगलबार
पश्चिमी वायुको प्रभावले उपत्यकाको आकाशमा तुवाँलो
माघ १५, २०८१ मंगलबार
गरिमा विकास बैंकका ग्राहकलाई वात्सल्य नेचुरल आईभिएफमा विशेष छुट
माघ १५, २०८१ मंगलबार
देशव्यापीरूपमा १६ लाख किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै, खोपदूतमा मनिषा कोइराला
माघ १५, २०८१ मंगलबार
स्वास्थ्य सेवा ऐनमा नर्सिङ पेसाको हकहित समेटिन्छ : स्वास्थ्यमन्त्री पौडेल
माघ १५, २०८१ मंगलबार
बङ्गलादेशद्वारा ‘डाटा केन्द्र’ स्थापना गर्न एडिबीसँग सम्झौता
माघ १५, २०८१ मंगलबार