चौध १४ अर्ब हिनामिनाका आरोपी शिवशिखर सहकारीका पूर्वअध्यक्ष शर्मा पक्राउ
नेपालबहस संवाददाता
असार १२, २०८० मंगलबार ११:१७:४२
१२ असार, काठमाडौं । भक्तपुरको कौशलटारमा केन्द्रीय कार्यालय रहेको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका पूर्वअध्यक्ष केदारनाथ शर्मा पक्राउ परेका छन् ।
उनीमाथि बचतकर्ताको १४ अर्ब रुपैयाँ हिनामिनाको आरोप लागेपछि फरार थिए । उनलाई प्रहरीले भारतबाट पक्राउ गरेको हो ।
भारतीय प्रहरीको सहयोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले मुम्बईस्थित एक विधायकको घरमा लुकेर बसेको अवस्थामा आइतबार पक्राउ गरी सोमबार नेपाल ल्याइएको छ ।
शर्मालाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने सीआईबीले जनाएको छ । शर्माविरुद्ध मोरङमा पनि हिनामिनाको उजुरी रहेको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
नेपाल धानमा पनि परनिर्भर बन्दै, वीरगञ्जबाट ५ महिनामा ३ अर्ब बढीको धान आयात
पुष १९, २०८१ शुक्रबार
मुगुमा ४.४ रिक्टर स्केलको भूकम्प
पुष १९, २०८१ शुक्रबार
विपन्न समुदायका छात्रालाई वडा कार्यालयबाट साइकल सहयोग
पुष १९, २०८१ शुक्रबार
कति छ आज तरकारी तथा फलफूलको भाउ ?
पुष १९, २०८१ शुक्रबार
बझाङमा जीप दुर्घटना, चालकसहित ५ जनाको मृत्यु
पुष १९, २०८१ शुक्रबार