आज रायोको सागको भाउ प्रतिकेजी ४७ रूपैयाँ, अन्यको कति ?
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असार १२, २०८० मंगलबार ११:३७:४७
![](https://nepalbahas.prixacdn.net/media/albums/sag_64Znkfu12K_WEfzTqGTfn.jpg)
१२ असार, काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज कालीमाटीमा प्रतिकेजी ७ रूपैयाँ ६० पैसादेखि ६५० रुपैयाँसम्मका तरकारी र फलफूल पाइने भएको छ । यो दिन सबैभन्दा सस्तो बन्दा प्रतिकेजी रहेको छ भने आभोकाडो महङ्गो रहेको छ । आज लोकल बन्दा प्रतिकेजी ७ रूपैयाँ ६० पैसा र अभोकाडो ६५० रूपैयाँ पर्नेछ ।
नेपाली गोलभेडा प्रतिकेजी ४५ रूपैयाँ, टनेल गोलभेडा १२ रूपैयाँ ४० पैसा, रातो आलु ४४ रूपैयाँ, भारतीय रातो आलु, रातो मूला र लाम्चो भन्टा ३५ रूपैयाँ कायम गरिएको छ भने मुडेको रातो आलु ३८ रूपैयाँ ६० पैसा, सेतो आलु ३४ रूपैयाँ ५० पैसा, सुकेको प्याज ४४ रूपैयाँ ८० पैसा, लोकल गाजर, तने बोडी, सेलरी र हरियो लसुन ११० रूपैयाँ पर्नेछ ।
स्थानीय काउली, गान्टे मूला, चुकुन्दर, सलमग र लोकल सिमी ७५ रूपैयाँ, मकै बोडी, तराई परवर र दसहरी आँप प्रतिकेजी ८५ रूपैयाँ तोकेको कालिमाटी बजारले राजमा घिउ सिमी, भटमासकोशा र तरबुजा ९५ रूपैयाँ, तितो करेला ६६ रूपैयाँ, घिरौला ६२ रूपैयाँ, झिगूनी र स्कूस ५५ रूपैयाँ कायम गरिएको छ ।
साथै, रायोको साग ४६ रूपैयाँ ६७ पैसा, कन्ये च्याउ १४४ रूपैयाँ, डल्ले च्याउ ३०० रूपैयाँ, कुरीलो २२५ रूपैयाँ, न्यूरो र ब्रोकाउली ८५ रूपैयाँमा कारोबार हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिसान र होन्डाका मर्जर वार्ता रद्द, शेयर मूल्यमा बृद्धि
फागुन २, २०८१ शुक्रबार
एडिडासलाई १५ हजार डलर जरिवाना
फागुन २, २०८१ शुक्रबार
जनवरीमा नर्वेको बजारमा विद्युतीय कारको बिक्री ९६ प्रतिशत
माघ २१, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
कार दुर्घटनामा परी महाकुम्भ मेलाबाट फर्कदै गरेका रुपन्देही देवदहका ३ जनाको मृत्यु
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन
फागुन ५, २०८१ सोमबार