भारतीय प्रहरीको गोली प्रहारबाट सर्लाही पुनर्बासका २ जनाको मृत्यु
नेपालबहस संवाददाता
असार १३, २०८० बुधबार ११:२३:६
१३ असार, काठमाडौं । भारतीय सुरक्षाकर्मीको गोली प्रहारबाट सर्लाहीमा दुई जनाको मृत्यु भएको छ । अन्य ४ जना गम्भीर घाइते भएका छन् ।
गए राति भारतीय सुरक्षाकर्मीले सीमा क्षेत्रमा चलाएकाे गाेलीबाट सर्लाहीको लालबन्दी नगरपालिका-२ पुनर्बासका ४२ वर्षीय राजेश पासवान र सोही उमेरका रुमाले पासवानको मृत्यु भएको जनाइएकाे छ ।
गोली लागेर पुनर्वासकै अन्य ४ युवा पनि गम्भीर घाइते भएका छन् । घाइतेहरूको परिचय खुलेको छैन । घटनाको स्वतन्त्र पुष्टि भइसकेको पनि छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाटेबाघ मार्ने उद्योगमा एक जना पक्राउ
पुष ७, २०८१ आइतबार
थुनामुक्त गरिदिने भन्दै साढे ३९ हजार भारु घुस खाने तीन जना पक्राउ
पुष ६, २०८१ शनिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार