संसदमा ‘आर्थिक विधेयक २०८०’ पेस, छलफल जारी
नेपालबहस संवाददाता
असार १३, २०८० बुधबार १७:१४:५२
१३ असार, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रतिनिधिसभाको बैठकमा ‘आर्थिक विधेयक २०८०’ पेस गरेका छन् । आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ल्याइएको बजेट कार्यान्वयनका लागि विधेयक पेस गरेका हुन् ।
विधेयकमाथि सांसदहरुले धारणा राख्ने क्रम जारी छ । सांसद अमरेशकुमार सिंहले सरकारले साना क्षमताका विद्युतीय गाडीमा धेरै र ठूलो क्षमताका गाडीमा थोरै कर लगाउने लिएको भन्दै परिवर्तन गर्न माग गरे । चुरोटमा ७५ प्रतिशतभन्दा बढी कर लगाउन नपाइने विश्व स्वास्थ्य सगठनको प्रावधानलाई पालना गर्नुपर्ने बताए ।
सांसद प्रेम सुवालले निजी क्षेत्रबाट संचालित शिक्षा र स्वास्थ्य संस्थामाथि कर लगाउनुको साटो दुवै क्षेत्रलाई सरकारले जिम्मा लिएर नागरिकलाई राहत दिनुपर्ने बताए । सांसद सन्तोष परियारले सरकारले गरिबीमा परेका नागरिकलाई कर छुट दिने व्यवस्था ल्याउन सुझाव दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रतिनिधि सभाले बनायो सूर्य थापाको संयोजकत्वमा सहकारी ठगी छानबिनको संसदीय समिति
जेठ १५, २०८१ मंगलबार
सहकारीको रकम अपचलनबारे छानबिन गर्न बनाइने संसदीय छानबिन समितिको टीओआरमा सहमति
जेठ १५, २०८१ मंगलबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
जेठ १५, २०८१ मंगलबार
टुँडिखेलमा मनाइयो १७ औँ गणतन्त्र दिवस
जेठ १५, २०८१ मंगलबार
लण्डनमा नेपाली दाजुभाइको 'स्क्वीज्ड' नामको नयाँ रेष्टुरेन्ट संचालनमा
जेठ १५, २०८१ मंगलबार
मदिरा र सुर्तीजन्य वस्तुमा कर वृद्धि
जेठ १५, २०८१ मंगलबार
बजेटबारे नेताहरूको मिश्रित प्रतिक्रिया : कोही भन्छन्- राम्रो, कोही भन्छन् नराम्रो !
जेठ १५, २०८१ मंगलबार
सूचना प्रविधि आर्थिक विकासको रुपान्तरणकारी क्षेत्रमा समावेश
जेठ १५, २०८१ मंगलबार
दलित समुदायलाई पहिलोपटक बजेट
जेठ १५, २०८१ मंगलबार
श्रीलङ्काले यस वर्ष ‘अन्तर्राष्ट्रिय नरिवल सामुदायिक कार्यक्रम’ आयोजना गर्ने
जेठ १५, २०८१ मंगलबार
नासाको मिसनद्वारा शुक्र ग्रहमा ज्वालामुखी विष्फोट पत्ता लाग्यो
जेठ १५, २०८१ मंगलबार