मुख्यमन्त्री कार्कीको विश्वासको मतसम्बन्धी प्रस्तावमा मत विभाजन प्रक्रिया सुरू
नेपालबहस संवाददाता
असार १५, २०८० शुक्रबार १३:२७:२५
१५ असार, काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिहीबार प्रदेशसभामा राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा जारी बैठकमा मत विभाजन प्रक्रिया सुरु भएको छ ।
प्रस्तावमाथि विपक्षी दलका नेताहरुले विहीबार व्यक्त धारणामाथि आजको बैठकमा मुख्यमन्त्री कार्कीले जवाफ दिने क्रमसँगै सभामुख बाबुराम गौतमले मत विभाजन प्रक्रिया सुरु गरेका हुन् ।
९३ सदस्यीय रहेको प्रदेशसभामा कार्कीको मुख्यमन्त्री पद जोगिन ४७ मत आवश्यक पर्छ । तर ४७ मत रहेको विपक्षी दलहरु कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले मत नदिने घोषणा गरिसकेका छन् । एक मत रहेको वसपा भने मत पक्ष वा विपक्ष कतैपनि नलागी तटस्थ बस्ने निर्णय गरेको छ ।
अहिलेसम्म कार्कीको पक्षमा एमालेका ४६ र राप्रपाका ६ गरी ४६ मत स्पष्ट देखिएका छन् । जसपा तटस्थ बस्ने निर्णयले विपक्षीसँग पनि सभामुखसहित ४६ मत मात्र पुग्ने देखिएकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशी प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गते आह्वान हुने
पुष २८, २०८१ आइतबार
आगामी वैशाखमा लगानी सम्मेलन गर्दै कोशी प्रदेश
पुष २५, २०८१ बिहिबार
कोशी प्रदेशमा जङ्गली हात्तीको उपद्रो बढ्दै, स्थानीय त्रासमा
पुष १७, २०८१ बुधबार
बीमा हत्याउने उदेश्यले प्रेमीसँग मिलेर श्रीमतीले गरिन श्रीमानको हत्या
माघ ३, २०८१ बिहिबार
अध्यादेशबारे बालेनको टिप्पणीः बधाई छ सरकारमा रहेका कार्यकर्ताहरुलाई !
माघ २, २०८१ बुधबार
शिक्षा र स्वास्थ्य क्षेत्रलाई उन्नत बनाउन सरकार प्रयासरत छः प्रधानमन्त्री ओली
माघ ३, २०८१ बिहिबार
भेरी करिडोर सडक स्तरोन्नति गर्न चार अर्ब बजेट सुनिश्चित
माघ ३, २०८१ बिहिबार
छुरा प्रहारबाट घाइते बलिउड अभिनेता खान खतरामुक्त : चिकित्सक
माघ ३, २०८१ बिहिबार
‘ब्लू ओरिजिन’को ग्लेन रकेटको सफलता पूर्वक प्रक्षेपण
माघ ३, २०८१ बिहिबार