विद्यतीय चुरोटमा ५३ प्रतिशत कर, हवाई टिकटमाथिको कर एयरलाइन्सबाट लिइने
नेपालबहस संवाददाता
असार १७, २०८० आइतबार १६:३५:३७
१५ असार, काठमाडौं । सरकारले विद्युतीय चुरोटमा ५३ प्रतिशत कर लगाएको छ । आइतबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले अािर्थक विधेयक २०८० माथि उठाएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा. प्रकाशशरण महतले सो कुरा बताएका हुन् ।
मन्त्री महतले आयातमा भन्सारमा लाग्ने कर र अन्तशुल्क लगायत गरी खरिद मूल्यको ५३ प्रतिशत कर लगाइएको जानकारी दिएका छन् । स्वास्थ्यलाई हानी पुर्याउने चुरोटमा कर बढाउने सरकारको नीतिअनुरुप कर बढाएको उनले बताए ।
यस्तै, जवाफ दिँदै मन्त्री महतले हवाई टिकटमा लगाइएको कर एयरसाइन्सबाट असुल्ने बताए । साथै आयात गरिने प्याजमा मात्र सरकारले कर लगाउने तर देशभित्र उत्पादन हुने प्याजमा नलाग्ने स्पष्ट पारे ।
विदेशबाट खरिद गरी ल्याइने फ्रोजनयुक्त माछा मासुमा कर लाग्ने बताए । विपद–प्रकोप व्यवस्थापनका लागि भैरी आउने कोषमा ७३ अर्ब रुपैयाँ राखिएको समेत स्पष्ट पारे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुक्खाबन्दरगाह भन्सार: राजस्व संकलनमा कमी
पुष ३, २०८१ बुधबार
वीरगञ्जबाट डिजेल आयात घट्यो
मंसिर २७, २०८१ बिहिबार
नेपाल र भारतबीच समान प्रकृतिको भन्सार मुल्यांकन प्रणाली नहुँदा तस्करी बढ्दो
मंसिर २६, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
लागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
प्रधानमन्त्रीसँग युएईका राजदूतको शिष्टाचार भेट
पुष ३, २०८१ बुधबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
प्रतीक्षा घर सञ्चालनमा आएपछि गर्भवतीलाई सहज
पुष ३, २०८१ बुधबार
ऋचा चड्डा अली फजलद्वारा बनाईएको अद्भुत फिल्मको कथामा के छ ?
पुष ३, २०८१ बुधबार