नागरिक लगानी कोषको बोनस शेयर सुरक्षित गर्ने आज अन्तिम दिन
नेपालबहस संवाददाता
असार १८, २०८० सोमबार ११:११:१३
१८ असार, काठमाडौं । नागरिक लगानी कोष (सीआइटी) को बोनस शेयर सुरक्षित गर्ने आज सोमबार असार १८ गते अन्तिम दिन हो । यसले असार ३१ गते साधारण सभा गर्दैछ । यसका लागि मंगलबार असार १९ गते बुक क्लोज गर्ने भएको छ ।
साधारण सभामा सीआइटीले २५५ बोनस शेयर र कर प्रयोजनका लागि १.३२५ नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान, नगद प्रवाह विवरण लगायतमा छलफल हुनेछ । साधारण सभामा १ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप२४.५० अंकले बढ्यो बजार: ९ अर्ब ४० करोडको कारोबार, सबै समूहको उपसूचकमा हरियाली
माघ १५, २०८१ मंगलबार
प्रि-ओपन सेसनमा नेप्से ४.७७ अंकले बढ्यो
माघ १०, २०८१ बिहिबार
नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ आजदेखि खुल्यो
माघ ८, २०८१ मंगलबार
डोल्पामा आगलागी हुँदा एक जनाको मृत्यु
माघ १६, २०८१ बुधबार
गीतकार शाहलाई ‘बिजुलीमाया वनः श्रेष्ठ’ पुरस्कार
माघ १६, २०८१ बुधबार