मंगलबार सुनको भाउ बढ्याे, प्रतितोला कति ?
नेपालबहस संवाददाता
असार १९, २०८० मंगलबार ११:४१:४३
९ असार, काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको भाउ उकालो लागेको छ। मंगलबार प्रति तोला छापावाल सुन ४०० रूपैयाँ र तेजाबी सुन ३५० रूपैयाँले बढेको छ ।
योसँगै प्रति तोला छापावाल सुन १ लाख १० हजार ४०० रूपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ८५० रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार प्रति तोला छापावाल सुन १०० रूपैयाँ र तेजाबी सुन ५० रूपैयाँले घटेको थियो। यो दिन प्रति तोला छापावाल सुन १ लाख १० हजार रूपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ५०० रूपैयाँमा कारोबार भएको थियो।
मंगलबार चाँदीको भाउ पनि तोलामा ५ रूपैयाँले बढेर १ हजार ३७५ रूपैयाँ कायम भएको छ। सोमबार भाउ स्थिर रहँदै तोलाको १ हजार ३७० रूपैयाँमा किनबेच भएको थियो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआइतबार सुनको भाउ १७ सयले बढ्यो, तोलाको कति ?
मंसिर ९, २०८१ आइतबार
१५ सयले बढेर १ लाख ६५ हजार नाघ्यो सुन
मंसिर ७, २०८१ शुक्रबार
तोलामा एक हजारले बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
मोरङको मिक्लाजुङ गाउँपालिका र जापानको मिनामिताने शहरबीच भगिनी सम्बन्ध
मंसिर ९, २०८१ आइतबार
देउवाले उमेश श्रेष्ठलाई बनाए कांग्रेसको कोषाध्यक्ष
मंसिर ९, २०८१ आइतबार
नारायणी अस्पतालमा ‘मेमोग्राम’ जडान अन्तिम चरणमा
मंसिर ९, २०८१ आइतबार
व्याँसी सौका समुदाय खलङ्गा झर्दै
मंसिर ९, २०८१ आइतबार
मह बेचेर चार लाखबढी आम्दानी गर्दै रूपबहादुर
मंसिर ९, २०८१ आइतबार