मलेसिलाई हराउँदै नेपालले जित्यो एसीसी यू-१६ इष्ट जाेन कपको उपाधि
नेपालबहस संवाददाता
असार १९, २०८० मंगलबार ११:५८:१९
१९ असार, काठमाडौं । एसियाली क्रिकेट काउन्सिलको अण्डर सिक्सिटीन (एसीसी यू–१६ जोन) कप नेपालले जितेको छ । नरेनको विष्फोटक ब्याटिङ र अभिषेक तिवारीको घातक बलिङमा नेपाली युवा टोलीले मलेसियामा मंगलबार सम्पन्न एसीसी यू–१६ इष्ट जोनको उपाधि जितेको हो ।
फाइनल खेलमा घरेलु टोली मलेसियालाई २२१ रनको फराकिलो अन्तरले पराजित गर्दै नेपाल उपाधिमाथि कब्जा सफल भएको छ । नेपालले दिएको २५३ रनको विशाल लक्ष्य पछ्याएको मलेसिया १४.५ ओभरमा ३१ रनमा अलआउट भएसँगै नेपालको जित संभव हुन पुग्यो ।
अभिषेक तिवारी एक्लैले ५, सन्तोष यादवले ३, सागर गैरे र अशोक धामीले समान १/१ विकेट लिएका थिए ।उपाधिका लागि नेपाल सिंगापुर र मलेसिया हंङकङलाई हराउँदै फाइनल पुगेको थियो ।
एसियाली क्रिकेट काउन्सिलले यसअघि एसीसी यू-१६ इस्टर्न रिजनको नाममा प्रतियोगिता आयोजना गरेको थियो प्रतियाेगिता नेपालले २०१७ र २०१९ मा लगातार उपाधि जितेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल प्रिमियर लिगको आधिकारिक मस्कट सार्वजनिक
मंसिर १४, २०८१ शुक्रबार
यु–१९ एसिया कपः श्रीलङ्काले दियो नेपाललाई दुई सय ३४ रनको लक्ष्य
मंसिर १४, २०८१ शुक्रबार
जनकपुर बोल्ट्स र नेपाल सेरामिक इण्डस्ट्रीबीच डेकोर पार्टनरमा सम्झौता
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
यु–१९ एसिया कपः नेपाल श्रीलंकासँग ५५ रनले पराजित
मंसिर १४, २०८१ शुक्रबार
प्रधानमन्त्री ओली चीनको औपचारिक भ्रमणमा जाँदै
मंसिर १४, २०८१ शुक्रबार
राजनीतिक स्थिरताबाट मात्रै विकास सम्भव : उपप्रधानमन्त्री सिंह
मंसिर १४, २०८१ शुक्रबार
हिन्दूमाथि अत्याचार नगर्न बंगलादेश सरकारलाई अध्यक्ष भण्डारीको आग्रह
मंसिर १४, २०८१ शुक्रबार
जाडोयाममा किन बढ्छ वायु प्रदूषण ?
मंसिर १४, २०८१ शुक्रबार
नेपाल प्रिमियर लिगको आधिकारिक मस्कट सार्वजनिक
मंसिर १४, २०८१ शुक्रबार