राष्ट्रियसभामा मन्त्रालयगत विनियोजित बजेटमाथि छलफल जारी
नेपालबहस संवाददाता
असार १९, २०८० मंगलबार १५:१७:३१
१९ असार, काठमाडौं । राष्ट्रियसभामा मंगलबार बैठकमा आर्थिक वर्ष २०८०÷८१ का लागि सरकारले छुटयाएको बजेटमा विभागीय मन्त्रालयहरुमाथि विनियोजित बजेट शीर्षकमा छलफल भइरहेको छ । पर्यटक, भौतिक पूर्वाधार, भूमि व्यवस्था, सामान्य प्रशासन लगायत मन्त्रालयमाथिको बजेट शीर्षकमा छलफल जारी छ ।
सांसद खिमलाल देवकोटाले प्रस्तुत बजेट असन्तुलित र संघीयता विरोधी रहेको बताएका छन् । वडास्तरबाट गरिने एक दुई लाख दरका बजेट केन्द्र सरकारले छुट्याएर संघीयताको मर्मविपरीत काम गरेको बताए । वडा नै नभएको स्थानमा समेत बजेट छुट्याएर सरकारले लपरवाही गरेको बताए ।
सांसद नारायण दाहालले बजेट समयसामपेक्षमा आधारित भएर आएको भन्दै कार्यान्वयन गरेर देखाउन सबै दल एक ठाउँमा उभिनुपर्ने बताए । सरकारले प्राकृतिक प्रकोपको आकलन गर्न नसक्दा मुग्लिन–नारायणगढ सडकमा हजारौं यात्रुले अहिलेपनि पहिरोका कारण दुःख व्यवहोर्न विवश भइरहेको बताए ।
सुकुम्वासीमाथि अहिले बिनाविकल्प बस्ती उठाएर आतंक मच्चाइएको भन्दै विकल्पका बजेटको व्यवस्था गर्न भूमि व्यवस्थामन्त्रीको ध्यानाकर्षण गराए ।
सांसद गोमा सापकोटाले २० वर्ष पुराना गाडीलाइ इन्जिनकाे अवस्था हेरेर मात्र हटाउनु पर्नेमा जाेड दिइन् । पुराना गाडी गाउँमा पठाउँदा दुर्घटना बढेकाप्रति ध्यान दिन सरकारकाे ध्यानाकर्षण गराइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश
मंसिर ७, २०८१ शुक्रबार
नेपालको क्रेडिट रेटिङ सन्तोषजनक, लगानीका दृष्टिकोणले अनुकूल रहेको सरकारी दावी
मंसिर ७, २०८१ शुक्रबार
चार महिनामा ८४ अर्ब थपिएर जीडीपीको ४४ प्रतिशत पुग्यो सरकारी ऋण
मंसिर ५, २०८१ बुधबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
कञ्चनजङ्घा हिमालको बेस क्याम्प जाने पदमार्ग देखिएका नाउर
मंसिर ९, २०८१ आइतबार
शे–फोक्सुण्डोको साल्दाङ डोल्पा
मंसिर ९, २०८१ आइतबार
तारजालीको छेकबारले मानव–वन्यजन्तुबीचको द्वन्द्वमा कमी
मंसिर ९, २०८१ आइतबार
तीन जना डाक्टरले सामुहिक राजीनामा दिएपछि प्रादेशिक अस्पतालको सेवा प्रभावित
मंसिर ९, २०८१ आइतबार
सिटिजन्स बैंकको कम्पनी सचिवमा प्रमेश राज कायस्थ नियुक्त
मंसिर ९, २०८१ आइतबार
आइतबार सुनको भाउ १७ सयले बढ्यो, तोलाको कति ?
मंसिर ९, २०८१ आइतबार