आयरल्यान्डविरुद्धको बलिङमा नेपालले सुरुवातीमै लियो २ विकेट
नेपालबहस संवाददाता
असार १९, २०८० मंगलबार १७:४२:५३
१९ असार, काठमाडौं । आईसीसी विश्वकप छनोटअन्तर्गत सातौं स्थानको लागि जिम्बाब्बेमा जारी खेलमा नेपालले आयरल्याण्डका २ विकेट लिएको छ ।
नेपालका लागि करण केसी र किशोर महतोले एक÷एक विकेट लिएर सुरुवाती सफलता दिलाएका छन् । टस हारेर यसअघि ब्याटिङ गरेको नेपालले आयरल्याण्डलाई २६९ रनको लक्ष्य दिएको छ ।
नेपालका लागि ४.४ ओभरमा आयरल्यान्डका एन्डी एमक्ब्रेनलाई कुशल भुर्तेलको हातबाट क्याच आउट गराए भने महतोले खेलको ५.३ ओभरमा एन्डी बलबिरनेईलाई दिपेन्द्रसिंह ऐरीको हातबाट क्याच आउट गराए ।
आयरल्याण्ड ८ ओभरमा ३२ रन जोडेल नेपालको बलिङ सामना गरिरहेको छ । आजको खेलमा विजेता हुनेले सातौं वरीयता र पराजय हुनेले आठौं वरीयता हासिल गर्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमेगा लिलामीको पहिलो दिन ७२ खेलाडी बिके, ऋषभ पन्त बने इतिहासकै महँगो खेलाडी
मंसिर १०, २०८१ सोमबार
एसिया कप क्रिकेट खेल्न १५ सदस्यीय टोली घोषणा
मंसिर ९, २०८१ आइतबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार