प्रधानमन्त्रीको अभिव्यक्तिकाे विराेध बढ्दाे क्रममा, एमालेको संसदीय दलको बैठक बस्दै
नेपालबहस संवाददाता
असार २०, २०८० बुधबार १२:३८:५९
२० असार, काठमाडौं । प्रधानमन्त्रीले मंगलबार एक सार्वजनिक कार्यक्रममा दिएका अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी एमालेले संसदीय दलको बैठक बोलाएको छ ।
सचेत महेश बर्तौलाले दलका नेता केपी शर्मा ओलीले आज दिउँसो साढे १ बजे संसद भवन नयाँ बानेश्वरमा बैठक बोलाएको बताए । प्रतिनिधिसभाको बैठक आज दिउँसो ३ बजे बस्दैछ ।
सोमबार कामठाडौंमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक(पटक भारत गएको अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिका कारण उनको चौतर्फी आलोचना भइरहेको छ । सत्तारुढ मुख्य घटक कांग्रेसभित्र पनि उनको अभिव्यक्तिको विरोध सुरु भएको छ ।
अभिव्यक्तिले मुलुकको सावैभौमिकतामाथि गम्भीर हस्तक्षेप पुगेको र राष्ट्रिय स्वाधीनताका दृष्टिले अक्षम्य रहेको एमालेको तर्क छ । बैठकले अभिव्यक्तिबारे धारणा तय गर्ने र सोही अनुसार आजको संसद (प्रतिनिधिसभा) बैठकमा प्रस्तुत हुने एमालेको भनाइ ।
अभिव्यक्तिबारे प्रधानमन्त्रीसँग स्पष्टिकरण माग्ने र चित्तबुझ्दो जवाफ नआए बैठक अवरुद्ध गर्ने तहसम्म जाने एमालेको रणनीति रहेको बझिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
मंसिर १६, २०८१ आइतबार
उपप्रधानमन्त्री सिंहद्वारा मतदान
मंसिर १६, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
उत्कृष्ट शिक्षा प्रदान गर्ने शिक्षिका सम्मानित
मंसिर १६, २०८१ आइतबार
नेत्रहिन विश्वकप क्रिकेटः सेमिफाइनलमा नेपाल पाकिस्तानसँग पराजित
मंसिर १६, २०८१ आइतबार
साहारा चितवनको रकम ठगीबारे बयान गराउन छबिलाल जोशीलाई चितवन पुर्याइयो
मंसिर १६, २०८१ आइतबार
एघार महिनामा १० लाख ५५ हजार विदेशी पर्यटक भित्रिए
मंसिर १६, २०८१ आइतबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
छत्तीसगढ–तेलंगाना सीमामा भएको मुठभेडमा सात संदिग्ध माओवादी लडाकूको मृत्यु
मंसिर १६, २०८१ आइतबार