एक वर्षपछि कांग्रेस सभापति देउवाले बोलाए केन्द्रीय समिति बैठक
नेपालबहस संवाददाता
असार २०, २०८० बुधबार १४:१५:३५
२० असार, काठमाडौं । सत्ता साझेदारी मुख्य दल नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको छ । बुधबार सभापति शेरबहादुर देउवा, उपसभापति धनराज गुरुङ तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित बसेको बैठकले यही असार २७ गते केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको हो ।
२७ असारदेखि केन्द्रीय समितिको बैठक सुरु गर्ने गरी बैठक बोलाउने निर्णय भएको कार्यवाहक मुख्यसचिव प्रदीप पराजुलीले बताए । कांग्रेसको विधान अनुसार केन्द्रीय समिति बैठक हरेक दुई महिनामा बस्नुपर्ने व्यवस्था छ । तर गत वर्ष असार २७ देखि साउन २ सम्म बसेपछि बैठक बस्न सकेको छैन ।
बैठक बस्न नसक्दा महामन्त्री थापा पक्षले सभापति शेरबहादुर देउवाको आलोचना गर्दै आएको छ । बैठक बोलाउन माग गर्दै केन्द्रीय कार्यालयमा केही केन्द्रीय सदस्यहरूले निवेदन समेत दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
मंसिर १६, २०८१ आइतबार
उपप्रधानमन्त्री सिंहद्वारा मतदान
मंसिर १६, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
जनमत पार्टी अध्यक्ष सिके राउत चीन प्रस्थान
मंसिर १५, २०८१ शनिबार
नेत्रहिन विश्वकप क्रिकेटः सेमिफाइनलमा नेपाल पाकिस्तानसँग पराजित
मंसिर १६, २०८१ आइतबार
साहारा चितवनको रकम ठगीबारे बयान गराउन छबिलाल जोशीलाई चितवन पुर्याइयो
मंसिर १६, २०८१ आइतबार
एघार महिनामा १० लाख ५५ हजार विदेशी पर्यटक भित्रिए
मंसिर १६, २०८१ आइतबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
छत्तीसगढ–तेलंगाना सीमामा भएको मुठभेडमा सात संदिग्ध माओवादी लडाकूको मृत्यु
मंसिर १६, २०८१ आइतबार
काश पटेललाई एफबिआईको नयाँ निर्देशक बनाउने ट्रम्पको लक्ष्य
मंसिर १६, २०८१ आइतबार