प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिलाई लिएर एमालेले गर्यो राष्ट्रियसभा बैठक अवरुद्ध
नेपालबहस संवाददाता
असार २०, २०८० बुधबार १४:४६:८
२० असार, काठमाडौं । प्रधानमन्त्री प्रचण्डले सोमबार एक क्रममामा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले बुधबार राष्ट्रियसभाको बैठक अवरुद्ध गरेको छ ।
सोमबार काठमाडौंमा एक पुस्तक विमोचन कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटकपटक भारतको नयाँ दिल्ली गएको भनी दिएको अभिव्यक्तिलाई लिएर एमालेले प्रधानमन्त्रीको जवाफ माग गर्दै बैठक अवरुद्ध गरेको हो । जवाफ नआएसम्म बैठक चल्न नदिने भन्दै एमालेका सांसदहरु कुर्सीबाट उठेर बैठक अवरुद्ध गरेका हुन् । सांसद देवेन्द्र दाहालले नैतिकता आधारमा प्रधानमन्त्रीले पदबाट तत्काल राजीनामा दिनुपर्ने माग गरे ।
सभाका अध्यक्ष गणेश तिमल्सिनाले आसन ग्रहण गरेर बैठक सुचारु गर्न गरेको पटकपटकको आग्रहपछि पनि अवरोध नहटेपछि बैठक ३ बजेर १ मिनटेसम्मका लागि स्थगित गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
मंसिर १६, २०८१ आइतबार
उपप्रधानमन्त्री सिंहद्वारा मतदान
मंसिर १६, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
रवि लामिछानेको आज सकिएन बयान, भोलि पनि हुने
मंसिर १६, २०८१ आइतबार
उत्कृष्ट शिक्षा प्रदान गर्ने शिक्षिका सम्मानित
मंसिर १६, २०८१ आइतबार
नेत्रहिन विश्वकप क्रिकेटः सेमिफाइनलमा नेपाल पाकिस्तानसँग पराजित
मंसिर १६, २०८१ आइतबार
साहारा चितवनको रकम ठगीबारे बयान गराउन छविलाल जोशीलाई चितवन पुर्याइयो
मंसिर १६, २०८१ आइतबार
एघार महिनामा १० लाख ५५ हजार विदेशी पर्यटक भित्रिए
मंसिर १६, २०८१ आइतबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार