कोटहीमाई गाउँपालिकाका इन्जिनियर अर्विन्दकुमार घुस रकमसहित पक्राउ
नेपालबहस संवाददाता
असार २०, २०८० बुधबार १८:१८:८
२० असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रुपन्देही जिल्लाको कोटहीमाई गाउँपालिकाका इन्जिनियर अर्विन्दकुमार यादव घुस रकमसहित पक्राउ गरेको छ ।
विशेष सूचनाका आधारमा आयोगबाट खटिएको टोलीले इन्जिनियर यादवलाई बुधबार ४५ हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको हो ।
गाउँपालिका-७ अन्तर्गतको सडक पीसीसी र ग्रावेल गर्ने कार्यको नापजाँचपश्चात भुक्तानी दिने प्रयोजनार्थ सेवाग्राहीसँग यादवले नगद घुस अख्तियारको बुटवल कार्यालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाटेबाघ मार्ने उद्योगमा एक जना पक्राउ
पुष ७, २०८१ आइतबार
थुनामुक्त गरिदिने भन्दै साढे ३९ हजार भारु घुस खाने तीन जना पक्राउ
पुष ६, २०८१ शनिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
व्यवसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानी
पुष ८, २०८१ सोमबार
ताप्लेजुङमा धान उत्पादनमा वृद्धि
पुष ८, २०८१ सोमबार
गोरखा नगरपालिकाद्वारा ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ निःशुल्क सेवा
पुष ८, २०८१ सोमबार
रवि लामिछाने लगायतविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस
पुष ८, २०८१ सोमबार
आज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्मजयन्ती
पुष ८, २०८१ सोमबार