प्रितम सिंहले भने- प्रचण्डसँग पारिवारिक सन्बन्धबाहेक अन्य केही हाेइन
नेपालबहस संवाददाता
असार २१, २०८० बिहिबार १५:४३:४१
२१ असार, काठमाडौं । प्रधानमन्त्री प्रचण्डलाई अभिव्यक्ति विवादमा तानिने विषयका पात्र सरदार प्रितम सिंहले आफू सामान्य मान्छे भएको प्रष्टिकरण दिएका छन् ।
सिंहको जीवनीमा विश्वदीप सन्धुले लेखेको पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सिंह पटकपटक नयाँ दिल्ली गएको भनी दिएको अभिव्यक्तिलाई विपक्षी दलहरुले संसद बैठक अवरुद्ध गर्ने तहसम्म उत्रिरहेको अवस्थामा सिंहले काठमाडाैंमा संचारकर्मीहरूसँगकाे कुराकानीमा आफू राजनीतिक व्यक्ति नभएकाे र कुनै हिसाबबाट किङ मेकर नभई सामान्य मान्छे भएको प्रष्टीकरण दिएका हुन् । उनले पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डसँग राजनीतिक नभई पारिवारिक सम्बन्ध मात्रै भएको प्रष्ट पारे ।
उनले प्रचण्डको अभिव्यक्ति सुनेर आफूलाई आश्चर्य लागेको समेत बताए । उनले समस्या पर्दा प्रचण्डका परिवारलाई सहयोग गरेको बताउँदै प्रचण्डका दिवंगत छोरा प्रकाश आफ्नो नातिको साथी भएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
मंसिर १६, २०८१ आइतबार
उपप्रधानमन्त्री सिंहद्वारा मतदान
मंसिर १६, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
जनमत पार्टी अध्यक्ष सिके राउत चीन प्रस्थान
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
छत्तीसगढ–तेलंगाना सीमामा भएको मुठभेडमा सात संदिग्ध माओवादी लडाकूको मृत्यु
मंसिर १६, २०८१ आइतबार
काश पटेललाई एफबिआईको नयाँ निर्देशक बनाउने ट्रम्पको लक्ष्य
मंसिर १६, २०८१ आइतबार
आइतबार १० अंकले घट्यो नेप्से, ८ अर्ब ३३ करोडका शेयर खरिदबिक्री भए
मंसिर १६, २०८१ आइतबार
झापामा बेसारखेती गर्ने कृषकको सङ्ख्या वृद्धि
मंसिर १६, २०८१ आइतबार
बेमौसमी काँक्रा बेचेर डेढ लाख बढी आम्दानी
मंसिर १६, २०८१ आइतबार