कोशीमा माओवादी केन्द्रका २ सहित थप ३ मन्त्री नियुक्त, ४ जना विनाविभागीय
नेपालबहस संवाददाता
असार २४, २०८० आइतबार ११:३५:११
२४ असार, विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले थप ३ मन्त्री नियुक्त गरेका छन् । यसअघि उनले कांग्रेसबाट २ मन्त्री नियुक्त गरिसकेका छन् । आज माओवादी केन्द्रका २ र कांग्रेसका १ गरी ३ मन्त्री नियुक्त गरेका हुन् ।
नियुक्त हुने मन्त्रीहरुमा माओवादी केन्द्रबाट जीवनआचार्य र रोजेन्द्र कार्की र नेपाली कांग्रेसबाट रामुकमार खत्री रहेका छन् । उनीहरुलाई प्रदेश प्रमुख परशुराम खापुङले आजै शपथ खुवाएका छन् । योसँगै ६ सदस्यीय मन्त्रिपरिषद बनेको छ । यसअघि मुख्यमन्त्री थापाले शुक्रबार कांग्रेसका प्रदीप सुनुवार र एकीकृत समाजवादीका कमल जवेगुलाई मन्त्री नियुक्त गरेका थिए ।
मन्त्री आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिइएको छ । र्काी, खत्री, सुनुवार र जबेगुलाई मन्त्रालय तोकेका छैनन् । उनीहरु चारै जना बिनाविभागीय मन्त्रीको रुपमा रहनेछन् । कांग्रेसबाट थापा यही असार २१ गते संविधानको धारा १६८ को (२)बमोजिम मुख्यमन्त्री नियुक्त भएका थिए ।
यद्यपि उनको नियुक्तिका लागि अपनाइएका प्रक्रिया संविधानविपरीत भएको भन्दै नियुक्ति खारेजीका लागि सर्वोच्चमा परेको रिट निवदेनमाथि आजै सुनुवाइ हुँदैछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
घरेलु हिंसासम्बन्धी अधिकांश उजुरी अदातलसम्म नपुगी समाधान
मंसिर १२, २०८१ बुधबार
‘विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’
मंसिर १२, २०८१ बुधबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
नेत्रहिन विश्वकप क्रिकेटः सेमिफाइनलमा नेपाल पाकिस्तानसँग पराजित
मंसिर १६, २०८१ आइतबार
साहारा चितवनको रकम ठगीबारे बयान गराउन छबिलाल जोशीलाई चितवन पुर्याइयो
मंसिर १६, २०८१ आइतबार
एघार महिनामा १० लाख ५५ हजार विदेशी पर्यटक भित्रिए
मंसिर १६, २०८१ आइतबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
छत्तीसगढ–तेलंगाना सीमामा भएको मुठभेडमा सात संदिग्ध माओवादी लडाकूको मृत्यु
मंसिर १६, २०८१ आइतबार
काश पटेललाई एफबिआईको नयाँ निर्देशक बनाउने ट्रम्पको लक्ष्य
मंसिर १६, २०८१ आइतबार