बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ हेर्न आउनेको भीड बढ्दो [ फाेटाेफिचर ]
नेपालबहस संवाददाता
असार २४, २०८० आइतबार १२:५७:८
♦ स्कन्द गौतम्
२४ असार, काठमाडौं । अहिले बर्दिया राष्ट्रिय निकुञ्ज दिनहुँ जसो भरी भराउ हुन्छ । गर्मीको समयमा वन्यजन्तुहरु छहारी र जलश्रोत नजिक अलि बढी चहलपहल देख्न सकिन्छ । वन्यजन्तु भरीमा बाघ हेर्ने को भीड बढि देखिन्छ । सबैको मनमा आज चाहि बाघ देख्नु पर्छ है मात्र हुन्छ ।
बर्दियामा बाघ, एक सिङ्गे गैँडा, जङ्गली हात्ती , चित्तल, मृग, बाह्रसिंगे सबै खालका जनावर अवलोकन गर्न पाइन्छ । तर सबै मध्य नेपाल मा सबैभन्दा बढी बाघ को जनसङ्ख्या धेरै भएकोले पनि निकुञ्जमा बाघ हेर्न आउने नै बढी हुने गरेको तेहाका जङ्गल गाइड तथा वाइल्डलाइफ फोटोग्राफर दिपक राजवंशी बताउँछन्।
बर्दियाको नामसँगै आज भोलि बाघ जोडिन्छ। अहिले गर्मीको मौसम भएकोले पोखरी र खोला नजिक अलि बढी देखिने भएकोले घुम्न आएका पर्यटकहरू ५ देखि ८ घण्टा कुर्ने गरेको पाइन्छ । जङ्गलको राजा भनेर चिनिने बाघ देखेर जाने मन सबैको हुन्छ तर बाघ सबैभन्दा लजालु जनावर भएको ले झ्याप्प कसैको नजरमा पर्न गाह्रै हुन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता पक्षको जागरण सभाले सर्वसाधारणलाई सास्ती
मंसिर ७, २०८१ शुक्रबार
बीस वर्षदेखि सुकुम्बासीको प्रश्न : जग्गा कहिले पाइन्छ ?
मंसिर ७, २०८१ शुक्रबार
एमालेको प्रदर्शनले खलबलियो उपत्यकाको ट्राफिक व्यवस्था
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
खुमलटारमा प्रचण्ड निवास नजिकै शंकास्पद् बस्तु भेटियो
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीको एलन मस्कसँग भर्चुअल वार्ता, के भयो कुराकानी ?
मंसिर ७, २०८१ शुक्रबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार