अन्ततः प्राधिकरणका महानिर्देशक अधिकारीले पर्यटन मन्त्रालयलाई बुझाए स्पष्टीकरण
नेपालबहस संवाददाता
असार २४, २०८० आइतबार १६:२८:१२
२४ असार, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानका महानिर्देशक प्रदीप अधिकारीले अन्ततः संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई स्पष्टीकरण बुझाएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराँतीले असार १२ गते सात दिनको स्पष्टीकरण सोधेका थिए । तर, मन्त्री किराँतीले गोप्य कुरा सामाजिक सञ्जालमा सार्वजनिक गरेको भन्दै स्पष्टीकरण दिएका थिएनन् ।
स्पष्टीकरण दिन अटेरी गरेपछि मन्त्री किरातीले बिहीबार पुनः तीन दिने स्पष्टीकरण सोधेका थिए । स्पष्टीकरण नदिनुको कारण स्पष्ट रुपमा उल्लेख गरेर तीन दिनभित्र जवाफ दिन आग्रह गरिएको थियो ।
महानिर्देशक अधिकारीले अन्तिम दिन स्पष्टीकरण बुझाएका हुन् । मन्त्री किराँतीका प्रेस सल्लाहकार राजन राईले स्पष्टीकरण बुझाएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार
बाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार