धैर्य बसौँ, बेपत्ता हेलिकप्टर खोज्न अर्को हेली पठाएका छौः मन्त्री किराती
नेपालबहस संवाददाता
असार २६, २०८० मंगलबार १२:३८:२५
२६ असार, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले मनाङ एयरको हेलिकोप्टर हराएको जानकारी गराउँदै काठमाडौंबाट अर्को हेली खोजीमा पठाइएको बताएका छन् ।
सामाजिक सञ्जालमा उनले घटनाबारे केही समयपछि सत्य तथ्य आउने समेत बताउँदै धैर्यताबाहेक अरू केही विकल्प नरहेको बताएका छन् ।
सोलुखुम्बुमा दुर्घटना भएको मनाङ एअरको हेलिकोप्टरमा सवार पाँच जना यात्रु विदेश नागरिक भएको र सवार सबै मेक्सिकन नागरिक भएको बताइएको छ ।
सोलुखुम्बुको लुक्लास्थित सुर्केबाट उडेको हेलिकोप्टर सोलु दूधकुण्ड नगरपालिका–२ स्थित लामाजुरा डाँडामा दुर्घटना भएको आशंका प्रहरीले गरेको छ । लामाजुरा डाँडामा हेलिकोप्टर दुर्घटना भएको सूचनाको आधारमा त्यसतर्फ प्रहरी परिचालन गरिएको कोशी प्रदेश प्रहरीले जानकारी दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपक्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
प्रतिबन्धित भिटामिन र खनिज मिश्रित औषधि बिक्री गरे सरकारले कारबाही गर्ने
पुष २५, २०८१ बिहिबार
सूर्यदर्शन सहकारी ठगी प्रकरण : कससँग कति मागियो धरौटी ?
पुष २५, २०८१ बिहिबार