सुशान्तमाथिको फिल्म प्रतिबन्धको माग दिल्ली उच्च अदालतद्धारा खारेज
नेपालबहस संवाददाता
असार २८, २०८० बिहिबार ११:०:३८
२८ असार, नयाँदिल्ली । दिल्ली उच्च अदालतले दिवंगत अभिनेता सुशान्त सिंह राजपुतको जीवनीमा बनेको फिल्म ‘न्याय’माथि रोक लगाउन माग गरेको निवेदन खारेज गरेको छ ।
फिल्ममा प्रतिबन्ध लगाउनु पर्ने माग गर्दै अभिनेताका पिता कृष्ण किशोर सिंहले अदालतमा याचिका गरेका थिए। जसमा बुधबार सुनुवाइ गर्दै अदालतले उक्त याचिका खारेज गरिदिएको हो ।
दिल्ली हाईकोर्टमा न्यायाधीश सी हरिशङ्करले सुशान्तका पिता कृष्ण किशोर सिंहको यो निवेदन खारेज गरेका छन् । याचिकामा अभिनेताका पिताले फिल्म ‘न्यायः द जस्टिस’ अनलाइन प्लेटफर्ममा स्ट्रिम हुने दाबी गरेका थिए । अपमानजनक कथन र समाचार लेखहरू समावेश गरेर फिल्मले सुशान्त सिंह राजपुतको ुव्यक्तित्व अधिकारु को हनन गरेको छ, त्यसैले यसको स्ट्रिमिङमा प्रतिबन्ध लगाउनुपर्छ भन्ने माग गरेका थिए ।
याचिका खारेज गर्दै न्यायमूर्ति शंकरले भने, ‘फिल्मले सुशान्त सिंह राजपूतको प्रचार अधिकार उल्लङ्घन गरे पनि वा उनको मानहानि गरे पनि यी अधिकार अभिनेताका व्यक्तिगत हुन् तर उनको मृत्युसँगै ती सबै कुराको मृत्यु भइसकेको छ यो।ू अदालतको यो सुनुवाइले अभिनेताका पितालाई भने ठूलो झट्का लागेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
रणवीर कपुरको ‘रामायण’मा सनी देओल देखिने
मंसिर २५, २०८१ मंगलबार
अग्रिम बुकिङबाट नै ‘पुष्पा २ः दि रूल’ ले कमायो ५५ करोड
मंसिर १८, २०८१ मंगलबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर २८, २०८१ शुक्रबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
रेमिट्यान्समा ९ अंकको सुधार, शोधनान्तर २ खर्ब ५ अर्ब र विनिमय सञ्चिति २२ खर्ब ५५ अर्बमाथि
मंसिर २८, २०८१ शुक्रबार
नयाँ बुटवल–बर्दघाट २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न
मंसिर २८, २०८१ शुक्रबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
झापामा नौ सय ३७ मेट्रिक टन कोदो उत्पादन
मंसिर २८, २०८१ शुक्रबार
विराटनगर किंग्सले टस जितेर पहिले ब्याटिङ रोज्यो
मंसिर २८, २०८१ शुक्रबार
राहदानी वितरण गर्न फ्रान्स दूतावासको टोली पोर्चुगलमा
मंसिर २८, २०८१ शुक्रबार