सञ्चारसचिव राउतको बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइ न्यायाधीश श्रेष्ठको इजलासमा
नेपालबहस संवाददाता
असार २८, २०८० बिहिबार १२:५६:३१
२८ असार, काठमाडौं । बालुवाटस्थित ललिता निवासको सरकारी जग्गा प्रकरणको अनुसन्धनका क्रममा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को हिरासतमा रहेका सञ्चार तथा सूचना मन्त्रालयका सचिव कृष्णबहादुर राउतका तर्फबाट सर्वोच्च अदालतमा दायर भएको बन्दी प्रत्यक्षीकरण सम्बन्धि रिटको सुनुवाइका लागि न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासमा परेको छ ।
सीआईबीले किर्तेसहित संगठित अपराधको आरोपमा सचिव कार्कीलाई गत आइतबार पक्राउ गरेको थियो । सचिव राउतको हकमा उषा कार्कीले गृह मन्त्रालयसहितलाई विपक्षी बनाएर बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएकी हुन् । रिट निवेदक कार्कीले राउतलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गरेकी छन् ।
यस प्रकरणमा बहालवाला सचिवदेखि पूर्व निर्वाचन आयुक्तसम्म गरी एक दर्जन भन्दाबढि प्रहरीको हिरासतमा पुगेका छन् । सीआईबीले प्रक्रियागत अगाडी बढिरहेका बेला भइरहेको अनुसन्धानलाई लिएर विभिन्न टिक्का टिप्पणी पनि भइरहेका छन । ठूलालाई उन्मुक्ति दिएर सानालाइमा धरपकड गरेको भन्दै विरोध भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपन्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
यु–१९ एसिया कपः नेपाल श्रीलङ्कासँग भिड्दै
पुष ४, २०८१ बिहिबार
म्याग्दीमा फलेको किबीले बजार पाएन
पुष ४, २०८१ बिहिबार
मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्नेच्युडको भूकम्प
पुष ४, २०८१ बिहिबार
क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप ल्याइयो
पुष ४, २०८१ बिहिबार
एनपीएल दोस्रो क्वालिफायर: फाइनल प्रवेशका लागि जनकपुर र कर्णाली भिड्दै
पुष ४, २०८१ बिहिबार
आज पाँचवटा संसदीय समितिको बैठक बस्दै
पुष ४, २०८१ बिहिबार