रेकर्ड भएको ३५ बर्ष पछि आयो केही मीठो बात गरको भिडियो सार्वजनिक
नेपालबहस संवाददाता
असार २९, २०८० शुक्रबार १२:९:३
रेकर्ड भएको ३५ बर्ष पछि आयो केही मीठो बात गरको भिडियो सार्वजनिक
२९ असार, काठमाडौं । स्वरसम्राट नारायण गोपाल गुरुवाचार्यको स्वर तथा संगीत रहेको कालजयी गीत 'केहि मिठो बात गर'काे रेकर्ड भएको ३५ बर्ष पछि आधिकारिक म्युजिक भिडियो निर्माण गरिएको छ ।
बिहिवार जमलस्थित बिश्वज्योती सिनेमा हलमा एक कार्यक्रम बिच 'केहि मिठो बात गर' भिडियो सार्वजनिक गरिएको हो । गीतकार कालीप्रसाद रिजालको शब्द रचना रहेको गीतलाई स्वरसम्राट नारायण गोपालले २०४५ सालमा म्युजिक नेपालको स्टुडियोमा रेकर्ड गर्नु भएको थियो ।
नारायणगोपाल संगीत कोष संगको सहकार्यमा म्युजिक नेपालले भिडियो निर्माण गरेको हो। गीतको म्युजिक भिडियोमा नायिका केकी अधिकारी र दीपक भट्टको अभिनय रहेको छ । भिडियोमा चालिसको दशकको नेपालको परिवेशलाई समेटिएको छ ।
सुव्रत आचार्यलेको निर्देशन रहेको भिडियोमा बिजेश पौडेलको सम्पादन ,कलर तथा भिएफक्स र उत्सव दाहालको सिनेमाटोग्राफी रहेको छ । भिडियोलाई म्यूजिक नेपालले बजारमा ल्याइएको हो ।
४० वर्ष लामो सांगीतिक इतिहास बोकेको कम्पनी म्युजिक नेपालले पछिल्लो समय उत्पादन र व्यवस्थापन गरेका धेरै गीतहरु दर्शकको रोजाइमा परिरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअष्ट्रेलियाबाट रमणले ल्याएको ‘बिछोडको घाउ’मा शिल्पा र केशवराज
मंसिर २६, २०८१ बुधबार
यी अभागी छोरी,”जसले आफुले गाएको गीत बुवाआमालाई सुनाउन पाइनन्”
मंसिर २१, २०८१ शुक्रबार
गायिका स्मिता दाहालले गरिन् इन्गेजमेन्ट
मंसिर १८, २०८१ मंगलबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
पोखराविरुद्ध ५ रनको जित निकाल्दै सुदूरपश्चिम रोयल्सले सुनिश्चित गर्यो प्लेअफमा स्थान
मंसिर ३०, २०८१ आइतबार
बङ्गलादेशमा व्यापक मानव अधिकार उल्लङ्घनको आरोप लागेको एउटा प्रहरी एकाइ बन्द गर्न सिफारिस
मंसिर ३०, २०८१ आइतबार
बुर्किना फासोनजिकै भएको आक्रमणमा ३९ जनाको मृत्यु
मंसिर ३०, २०८१ आइतबार
कर्णाली समृद्धिको आधार बन्दै सडक, स्याउ र जडीबुटीले पाउन थाल्यो बजार
मंसिर ३०, २०८१ आइतबार
उद्योगमन्त्री भण्डारी दक्षिण कोरिया प्रस्थान
मंसिर ३०, २०८१ आइतबार