आफनो ओठबारे कपिल शर्माले उडाएको बिषयमा सुमोना चक्रबर्तीले मुख खोलिन
नेपालबहस संवाददाता
असार ३०, २०८० शनिबार १०:१३:१७
३० असार, मुम्बइ । द कपिल शर्मा शोमा सुमोना चक्रवर्ती पनि निकै लामो समय देखी देखिदै आएकी छन् । तर, धेरै पटक शोका होस्ट कपिल शर्माले उनको ओठको बारेमा टिप्पणी गरेको देखिएको छ, जसका कारण सुमोना चक्रवर्ती निकै अपमानित भएको महशुश गर्दै आएकी छिन ।
अहिले उनले यस विषयमा पहिलो पटक कुरा गरेकी छिन्, सो बारेमा सुमोना चक्रवर्तीले हालै एक अन्तर्वार्ता दिने क्रममा सो धारणाा सार्बजनिक गरेकी हुन । जसमा उनले शोमा काम गर्दा कपिल शर्माले ओठमा कमेन्ट गर्ने गरेको जानकारी दिएकी छन् ।
त्यसपछि उनलाई यो बिषय निकै नराम्रो लाग्दै आएको छ । साथै, उक्त शो ति खराब हुन थाल्यो कि मानिसहरूले त्यो शोलाइ महिला विरोधी भएको महसुससमेत गर्न थालेका छन।
द कपिल शर्मा शोमा सुमोना चक्रवर्ती शोका होस्ट कपिल शर्माकी पत्नीको भूमिकामा देखिदै आएकी छिन् । सुमोनाले अहिले आफ्नो ओठको बारेमा कुरा गरेकी छिन् । उनले आफ्नो कमेन्टका कारण रातो लिपस्टिक लगाउनबाट छाडेको र निकै असुरक्षित भएको बताएकी छिन् ।
सुमोना चक्रवर्तीले ह्याबिट कोचलाई अन्तर्वार्ता दिने क्रममा भनेकी छिन, ‘एक दिन म उदास बसेकी थिएँ, अर्चना पूरन सिंह मेरो छेउमा आइन् र उनले मसँग कुरा गरिन्, मैले भनें – उनले मेरो अनुहार मेरो ओठ र मेरो लिपस्टिकको मजाक बनाइ रहेका हुन्छन् ।
जसकाकारण पटक पटक मैले मेरो लाइनहरू बिर्सिन खोजे झै हुन्छ तर म बिर्सन्न । उसले बिर्सन्छ, तर उसले जे पनि भन्छ। म स्ट्यान्ड अप कमेडियन होइन। म उहाँजस्तो तुरुन्तै जोक बनाउन सक्दिन। यदि मैले जोक क्र्याक गरें भने सायद कसैले बुझ्दैन।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुष्पा-२ ले पहिलो दिन नै २०० करोड कमाउने प्रक्षेपण, १२ हजार स्क्रिनमा देखिने
मंसिर १६, २०८१ आइतबार
ऐश्वर्या रायले आफ्नो नामबाट बच्चन उपनाम किन हटाइन् ?
मंसिर १४, २०८१ शुक्रबार
विवाहको ५ महिनापछि सोनाक्षी सिन्हाले खुलासा गरिन् ठूलो रहस्य
मंसिर १२, २०८१ बुधबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
एसिया कपमा बंगलादेशसँग नेपाल ५ विकेटले पराजित
मंसिर १६, २०८१ आइतबार
रौतहटको ईशनाथ-७ मा कांग्रेसका अब्दुल विजयी
मंसिर १६, २०८१ आइतबार
बर्दियाको ठाकुरबाबा-४ मा कांग्रेसका थारू विजयी
मंसिर १६, २०८१ आइतबार
दैलेखको दुल्लुमा एमाले विजयी, ३ मतले हार्याे कांग्रेस
मंसिर १६, २०८१ आइतबार
डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेस विजयी
मंसिर १६, २०८१ आइतबार
२० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मोलुङ-५ मा एमालेका तामाङ विजयी
मंसिर १६, २०८१ आइतबार