फोरजीआर संस्थाको वीरगञ्जमा भँगेरा चरा बचाउ अभियान
आबिद हुसेन
असार ३१, २०८० आइतबार ११:१:४९
३१ असार, वीरगञ्ज । वीरगञ्ज विश्वबाटै लोप हुँदै गइरहेको गौरैया (भँगेरा) चराको संरक्षणका लागि वीरगन्जमा एक परोपकारी संस्थाले अभियान थालेको छ।
ज्वाइनिङ ह्याण्डस् फर गुड रिजन (फोरजीआर) नामक संस्थाले लोपोन्मुख अवस्थामा रहेको भँगेरा चराको संरक्षणका लागि ‘गौरैया (भँगेरा) बचाउ अभियान’ थालेको हो।
त्यसका लागि संस्थामा आबद्धहरूले भँगेरा बस्ने घोसला (गुँड) बनाएर घर घरमा वितरण गर्न सुरु गरेका छन्। पहिलो चरणमा वीरगन्ज महानगरपालिकाको सहकार्यमा ५ सय थान घोसला महानगरका विभिन्न वडाका घरधुरीमा निःशुल्क वितरण गर्न थालिएको संस्थाका सदस्य अनिशकान्त कुशवाहाले बताए।
नेपाल र भारतमा हिन्दू धर्म संस्कृतिमा शुभ संकेतका रूपमा मानिने भँगेरा चरा बासस्थानको अभावमा लोप हुन थालेको अवस्था देखिएपछि उक्त चराको संरक्षणका लागि आफूहरूले अभियान नै सुरु गरेको उनले बताए।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपदशैं, तिहार र छठमा ५ करोडको फूल किनबेच
कात्तिक २६, २०८१ सोमबार
छठ पर्वको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिइँदै
कात्तिक २२, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
खैरो हेरोइनसहित नागढुंगाबाट एक जना पक्राउ
मंसिर ९, २०८१ आइतबार
भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी भारत फर्किए
मंसिर ९, २०८१ आइतबार
आजबाट खुलेको धरहरा चढ्न सर्वसाधारणको भीड
मंसिर ९, २०८१ आइतबार
काठमाडौंको ‘शान्तिधाम’मा आन्तरिक र बाह्य पर्यटक बढ्दै
मंसिर ९, २०८१ आइतबार
चित्रलेखा यादव अस्ट्रेलियाको राजदूतमा नियुक्त
मंसिर ९, २०८१ आइतबार