फ्रि-ब्यालेन्स हेरेर मात्रै धितोपत्र बिक्री गर्न सीडीएसको अनुरोध
नेपालबहस संवाददाता
साउन ४, २०८० बिहिबार १४:१४:८
४ साउन, काठमाडौं । सीडीएस एन्ड क्यिरिङ लिमिटेडले लगानीकर्ताहरुलाई आफ्नो हितग्राही खातामा रहेको धितोपत्र बिक्री गर्न योग्य रहेको यकिन गरेर मात्र बिक्री गर्न अनुरोध गरेको छ ।
सीडीएसले डिम्याट खातामा रहेका धितोपत्र विभिन्न कारणले रोक्का हुन सक्ने र यसरी रोक्का हुँदा दोस्रो बजारमा बिक्री गरी राफसाफ गर्न नसक्दा क्लोजआउट हुने समस्या देखिने गरेको छ ।
त्यसैले लगानीकर्ताले धितोपत्र बेच्नु भन्दा अघि उक्त धितोपत्र बिक्री गर्न योग्य रहेको यकिन गर्न सीडीएसले अनुरोध गरेको हो । मेरो सेयरको 'माई शेयर' पेजमा देखिने धितोपत्रको अवस्था मध्ये फ्रि ब्यालेन्समा रहेको परिमाणको धितोपत्र मात्र बिक्री गर्न योग्य रहेको जनाएको छ ।
नयाँ आर्थिक वर्ष लागेसँगै डिम्याट खाता नविकरण गर्नु पर्ने हुन्छ । यदि उक्त खाता नविकरण गरिएको छैन भने यस्तै समस्या देखिने गर्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफरवार्ड माइक्रोफाइनान्सको साधारण सभाद्वारा बोनस शेयर वितरणको प्रस्ताव पारित
मंसिर ३०, २०८१ आइतबार
कुमारी क्यापिटल र भारतको ध्रुव क्यापिटल सर्भिसेजबीच सहकार्य गर्ने सम्झौता
मंसिर २८, २०८१ शुक्रबार
साढे ४९ अर्ब बराबरको आईपीओ जारी गर्न ८० कम्पनी पाइपलाइनमा
मंसिर २२, २०८१ शनिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
झापा कपः उपाधिका लागि आज चर्च ब्वाइज र एनआरटी भिड्दै
पुष ८, २०८१ सोमबार
व्यवसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानी
पुष ८, २०८१ सोमबार
ताप्लेजुङमा धान उत्पादनमा वृद्धि
पुष ८, २०८१ सोमबार
गोरखा नगरपालिकाद्वारा ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ निःशुल्क सेवा
पुष ८, २०८१ सोमबार
रवि लामिछाने लगायतविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस
पुष ८, २०८१ सोमबार