हिमाल दोलखा हाइड्रोपावरको १५ लाखबढी कित्ता शेयर लिलामीमा आउने
नेपालबहस संवाददाता
साउन ५, २०८० शुक्रबार ११:६:१६
५ साउन, काठमाडौं । हिमाल दोलखा हाइड्रोपावरको १५ लाख ७७ हजार कित्ता शेयर लिलामीमा आउने भएको छ ।
हिमाल दोलखा हाइड्रोपावर कम्पनीले बिक्री खुला गरेको ७५ प्रतिशत हकप्रद शेयर बुधबार बाँडफाँट भएको छ । यस कम्पनीले १ करोड २० लाख कित्ता हकप्रद सेयर बिक्री खुला गरेकोमा १ करोड ४ लाख २२ हजार ७८९ कित्ताका लागि मात्र आवेदन परेको छ ।
यसआधारमा १५ लाख ७७ हजार २११ कित्ता हकप्रद बिक्री हुन नसकेको देखिन्छ । बिक्री नभएको बाँकी शेयर हिमाल दोलखाले अब लिलामीमा ल्याउनेछ । यस कम्पनीले जेठ २२ देखि असार २५ गतेसम्म १ करोड २० कित्ता हकप्रद शेयर बिक्री खुला गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलआइसी नेपालले ८८ प्रतिशत हकप्रद शेयर जारी गर्दै
मंसिर ७, २०८१ शुक्रबार
अपि पावरको साधारण सभाले पारित गर्यो ४९ मेगावाटमा लगानी गर्ने प्रस्ताव
कात्तिक १२, २०८१ सोमबार
विश्व लगानीकर्ता सप्ताह–२०२४ को अवसरमा प्रभु क्यापिटलद्वारा प्रशिक्षण कार्यक्रम सञ्चालन
कात्तिक ११, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
आजको लागि विदेशी मुद्राको विनिमय दर
मंसिर ९, २०८१ आइतबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार