दर्शक र स्रोताबीच लोकप्रिय बन्दै ‘कुन तार मिलेन’
नेपालबहस संवाददाता
साउन ५, २०८० शुक्रबार ११:३२:४१
५ साउन, काठमाडौं । शर्मिला फुयाल (सन्ध्या) र कर्णराज गिरीको स्वर रहेको ‘कुन तार मिलेन’ बोलको म्युजिक भिडियोले दर्शक र स्रोताको मन जितिरहेको छ ।
रिलिज भएको तीन साता नपुग्दै उक्त गीतलाई युट्युबमा १० लाख पटकभन्दा बढी पटक हेरिएको छ । उक्त गीतमा शर्मिला फुयाल ९सन्ध्या०को शब्दरसंगीत रहेको छ भने ध्वनि मिश्रण बाबुल गिरीको रहेको छ।
युवा प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको गीतको भिडियोमा सुधिर श्रेष्ठ, उषा उप्रेति, कर्णराज गिरी र शर्मीला फुयाल (सन्ध्या) बीचको अनस्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ।
विक्रम चौहानको निर्देशन रहेको भिडियोलाई मिलन विश्वकर्मको सम्पादन र प्रकाश खड्काको छायांकनमा भिडियो तयार पारिएको हो । भिडियो ‘ ओएसआर डिजिटल’ नामक युट्युव च्यानलमार्फत् सार्वजनिक भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअष्ट्रेलियाबाट रमणले ल्याएको ‘बिछोडको घाउ’मा शिल्पा र केशवराज
मंसिर २६, २०८१ बुधबार
यी अभागी छोरी,”जसले आफुले गाएको गीत बुवाआमालाई सुनाउन पाइनन्”
मंसिर २१, २०८१ शुक्रबार
गायिका स्मिता दाहालले गरिन् इन्गेजमेन्ट
मंसिर १८, २०८१ मंगलबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
कुसुम भट्टराई
मंसिर २९, २०८१ शनिबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
मंसिर २९, २०८१ शनिबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
महाअभियोग लागेका दक्षिण कोरियाका राष्ट्रपति युनलाई हटाउने वा नहटाउने अदालतमा निर्भर
मंसिर २९, २०८१ शनिबार
भालुले बाख्रा मार्न थालेपछि किसान चिन्तित
मंसिर ३०, २०८१ आइतबार
ट्रम्पको गुप्तचर सल्लाहकार समितिमा नुन्स नियुक्त
मंसिर ३०, २०८१ आइतबार
महोत्तरीमा बस पल्टिँदा २२ जना घाइते, दुई गम्भिर
मंसिर ३०, २०८१ आइतबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
मोटरसाइकल दुर्घटनामा बाबुछोराको मृत्यु
मंसिर ३०, २०८१ आइतबार
लिम्बू समुदायले चासोक तङनाम पर्व मनाउँदै
मंसिर ३०, २०८१ आइतबार