कान्तिपथमा खुल्यो भेस्पा अप्रिलियाको नयाँ शोरुम
नेपालबहस संवाददाता
साउन ९, २०८० मंगलबार ११:१९:४९
९ साउन, काठमाडौं । भेस्पा अप्रिलियाको नयाँ शोरुम कान्तिपथमा उद्घाटन गरिएको छ । नेपालका लागि आधिकारिक बिक्रेता डेल्टा अटोकर्प प्रा.लिले सुरु गरेको नयाँ शोरुमलाई भेस्पार अप्रिलिया इन्डियाका कन्ट्री हेड भानुप्रकाश सुदले सोमबार उद्घाटन गरेका हुन् ।
डेल्टा अटोकर्पका निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत विजयकुमार महतोले आफ्नो ग्राहकहरूलाई सरल गराउन विभिन्न ठाउँहरूमा आफ्नो शोरुम र सर्भिस सञ्चालनमा ल्याइएको जानकारी गराए ।
डेल्टा अटोकर्पले आफ्नो नयाँ शोरुमहरु काठमाडौं उपत्यकाको विभिन्न ठाउँहरूमा र काठमाडौं उपत्यका बाहिर ५० भन्दा बढी ठाउँहरूमा आफ्नो सेवा सुविधाहरू प्रदान गराउँदै आइरहेको उनको भनाई थियो
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबहुप्रतिक्षित स्मार्टफोन ओप्पो फाइन्ड एक्स -८ सिरिज सार्वजनिक
मंसिर ६, २०८१ बिहिबार
हुन्डाई आयोनिक ५ ईभी अब १०० किलोवाटमा पनि उपलब्ध हुने
कात्तिक २३, २०८१ शुक्रबार
सयपत्री फूलको बिक्रीबाट पाँच लाख आम्दानी
कात्तिक २२, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रह
मंसिर ११, २०८१ मंगलबार
सबै संघीय अस्पतालमा विद्युतीय हाजिरी अनिवार्य
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त हुँदै
मंसिर ११, २०८१ मंगलबार
दृष्टिविहीन टी–२० विश्वकप क्रिकेट: नेपालले दक्षिण अफ्रिकालाई हरायो
मंसिर ११, २०८१ मंगलबार