केन्द्रीय समितिले सार्वजनिक गर्ने निर्णय तयार पार्न देउवाले बोलाए निवास मै पदाधिकारीहरुको बैठक
नेपालबहस संवाददाता
साउन ९, २०८० मंगलबार १३:६:७
९ साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नै निवास धुम्बाराहीमा पार्टी पदाधिकारीको बैठक डाकेका छन् । केन्द्रीय कार्यालय सानेपामा ६ दिनसम्म चलेको केन्द्रीय कार्यसमितिको बैठकका निर्णय तयार पार्नका लागि देउवाले पदाधिकारी बैठक बोलाएका हुन् ।
देउवानिवास धुम्बाराहीमा आज मंगलबार अपरान्ह ४ बजे पदाधिकारीको बैठक बस्ने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । जारी केन्द्रीय समिति बैठकमा नेताहरूले सभापतिले पार्टी घरबाटै चलाएको बताएपनि सभापति देउवाले आजको पदाधिकारी बैठक पनि निवासमै बोलाएका छन् ।
आज तयार पारिने निर्णयका आधारमा सभापति देउवाले बुधबार बस्ने केन्द्रीय समिति बैठकमा आफूमाथि उठाइएका प्रश्नको जवाफसहित सम्बोधन गर्नेछन् । केन्द्रीय समिति बैठक भोलि बुधबार ४ बजे बस्ने गरी बोलाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार